Logo
Breaking News

सिमलतालमाथिको पहाडी क्षेत्रमा इन्जिनियररिङ डिजाइनविना ग्रामिण सडक निर्माण गर्दा दुर्घटना भएको समितिको निश्कर्ष (प्रतिवेदनसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ साउन । गत असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डको सिमलताल भन्ने ठाउँमा भएको बस दुर्घटनाको अध्ययन गर्न बनेको समितिले उचित इन्जिनियररिङ डिजाइनविना नै

विस्तृत पढ्नुहोस
बंगलादेशको घटनाले नेपाली कांग्रेसलाई मात्रै होईन, विश्वलाई पाठ सिकाएको छ, विकास र समृद्धि रटेरमात्रै हुँदैनः कांग्रेस नेतृ संग्रौला

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले बंगलादेशको घटनाले नेपाली कांग्रेसलाई मात्रै नभएर विश्वलाई नै पाठ सिकाएको टिप्पणी गरेकी छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली

रास्वपाका नेताहरुले आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन बढी खरानी घसेः चित्रबहादुर केसी (भिडिओसहित)

काठमाडौं, २३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन बढी खरानी घसेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो

शासकहरुले कान सुन्नुपर्छ, आँखा देख्नुपर्छ, होईन भने बंगलादेशको जस्तो हुन्छः माओवादी नेता शाही (भिडिओसहित)

काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले सत्तामा बस्ने शासकहरुले जनताको अपेक्षा र चाहना बुझेर काम गर्न सक्नुपर्ने बताएका छन् । हिजो

प्रधानमन्त्रीलाई टीआरसीसम्बन्धी कार्यदलले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री ओलीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित

एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि, दुई लाख १० हजार परीक्षार्थीका लागि सात करोड रुपैयाँ खर्च हुँदै

काठमाडौं, साउन २३ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल

चारवटा संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं, साउन २३ । आज संघीय संसद्का चार समितिको बैठक बस्दै छ। जसअनुसार अहिले बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको

काभा वुमन्स नेसन्स लिग : फाइनलमा आज भारतसँग भिड्दै नेपाल

काठमाडौैं, साउन २३ । नेपाल काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला कभर्डहलमा मङ्गलबार भएको उक्त खेलामा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित

सुरक्षित ठानेर आश्रय लिएको घर नै पहिरोले बगाउँदा ६ को मृत्यु, चार जना बेपत्ता

बागलुङ, साउन २३ । बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटा गाउँका स्थानीय लगातारको वर्षाले त्रसित थिए । सोमबार साँझदेखि परेको भारी वर्षाबाट निम्तिन सक्ने विपद्को अनुमान लगाउँदै आरुपाटाका स्थानीयले सतर्कतासमेत अपनाएका थिए

एमालेका प्रदेश अध्यक्षहरुको हैसियत पदेन केन्द्रीय सदस्यमा सीमित, मिसन-८४ तिर केन्द्रीत हुन निर्देशन (पूर्णपाठसहित)

काठमाडौं, २४ साउन । नेकपा (एमाले) ले प्रदेश अध्यक्षहरुको हैसियत घटुवा गरेर पदेन केन्द्रीय सदस्यमा सीमित गरेको छ । यसअघि एमाले प्रदेश अध्यक्षहरु पोलिटव्युरो सदस्य सरहको हैसियतमा थिए । एमाले

अब म जनतामा जान्छु, सत्ताको चलखेलमा लाग्दिनँः प्रचण्ड

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू पार्टी निर्माणका लागि जनतामाझ जाने बताएका छन् । आज (मंगलबार) कोशी प्रदेशको

कोशी प्रदेशको बैठकमा प्रचण्डको ब्रिफिङः ‘सुशासनको अडान लिएपछि एमाले धर्मरायो, सरकार ढालियो’

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सुशासनको अडानमा अलिकति बढी नै अडान लिँदा सरकार ढालिएको बताएका छन् । कोशी