Logo
Breaking News

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

अमेरिका, असोज १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुंगो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् । संयुक्त

विस्तृत पढ्नुहोस
खोलाले बगाएर झापामा तीन जना बेपत्ता

झापा, असोज १२ । लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

काठमाडौं, असोज १२ । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ । मध्यराति गाउँ माथिबाट

दसैँको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु

काठमाडौं, असोज १२ । सरकारले दसैँका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ। देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन

राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ: प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल

न्युयोर्क (अमेरिका), ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको छ । महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट

कुलेखानी ड्याम भरिन लाग्यो, तटीय क्षेत्र डुबानको जोखिममा, उच्च सतर्कतामा रहन अपिल

काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल ) भरिने चरणमा पुगेको छ । यस्तै वर्षा थप ५ देखि ७ घण्टा रहिरहे ड्यामको ढोका खोल्नुपर्ने अवस्था

महंगी नियन्त्रण गर्न माग गर्दै एमालेले बुझायो सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले चाडपर्वका बेला हुन सक्ने समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै एमालेले दशैं, तिहार, नेपाल सम्वत्,

सहकारी ठगी मुद्दाका अभियुक्त नेपालीलाई बम्पर उपहार, मिलापत्रको च्यानल मिलाएर पक्राउ

काठमाडौं, ११ असोज । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । उनी भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । सहकारी ठगी मुद्दामा १६ महिनादेखि फरार रहेका

उपसभामुख रानामाथिको संकट कायमै

काठमाडौं । भीसाको अन्तवार्ताका लागि समय मिलाईदिन भन्दै ५ जना युवाको लागि अमेरिकी दूतावासलाई पत्र लेखेर विवादमा तानिएकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको पद तत्कालका लागि जोजिएपनि संकट भने कायमै

सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर नेपाली पक्राउ

काठमाडौं, ११ असोज । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि

पर्यटन राज्यमन्त्री अरूण चौधरीलाई मन्त्रालयमा दिन काट्नै सकस

काठमाडौं, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुणकुमार चौधरी बेकामे भएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट सो जिम्मेवारीमा छन् । मन्त्रालयको नेतृत्व भने नेपाली कांग्रेसका सहमहामन्त्री

सहकारी ठगी प्रकरण: छविवाल जोशी थप ७ दिन हिरासतमै रहने

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व निर्देशक तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी थप सात दिन हिरासतमा रहने भएका छन् । जोशीलाई ७ दिन हिरासतमा