Logo
Breaking News

प्रधानमन्त्री बनेपछि पहिलो पटक राज्यव्यवस्था समितिको बैठकमा जाँदै ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् । सिंहदरबारस्थित कानून समितिको सभाहलमा दिउँसो १ बजेपछि

विस्तृत पढ्नुहोस
गुल्मी पहिरो अपडेट: मृतकको संख्या ४ पुग्यो, २ जना घाइते

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका- १ स्थित बिसौनामा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । पहिरोले दुई वटा घर पुर्दा चार जनाको ज्यान गएको हो । प्रहरीका अनुसार उक्त

प्राधिकरणको एमडीबाट कुलमानलाई हटाए देशभर आन्दोलनमा उत्रिने तामाङ मुक्ति मोर्चाको चेतावनी

काठमाडौं,२२ साउन । राष्ट्रिय तामाङ मुक्ति मोर्चाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने खेलमा सरकार लागेको भन्दै आपत्ति जनाएको छ । मंगलबार मोर्चाले एक विज्ञप्ति जारी गर्दै कुलमानलाई

शेख हसिना देश छाडेर भागेपछि खालिदा जियालाई रिहा गर्न राष्ट्रपतिको आदेश

काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिएर शेख हसिनाले बंगलादेश छाडेपछि पूर्वप्रधानमन्त्री तथा बीएनपीकी सबैभन्दा शीर्ष नेता खालिदा जियालाई रिहा गर्न आदेश दिइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा

सार्वजनिक लेखा समितिको सभापति माओवादीलाई दिन प्रचण्डको माग, जबरजस्ती गरे दुर्भाग्य हुने चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को सार्वजनिक लेखा समितिको सभापति नेकपा माओवादीले पाउनुपर्ने बताएका छन् । मंगलबार पार्टीको कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्न

वर्तमान सरकार विचौलियाले बनाइदिएको प्रचण्डको आरोप, केही व्यापारीहरुलाई राजस्व छुट दिन लागिएको दाबी

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विचौलियाले बनाइदिएको टिप्पणी गरेका छन् । आज विराटनगर

एसईईको नतीजा कमजोर भएपछि हरेक ५ वर्षमा शिक्षकको लाइसेन्स नवीकरण र शिक्षा काउन्सिलको माग

काठमाडौं, २२ साउन । आधारभूत र माध्यमिक तहका विद्यालयमा अध्यापनरत शिक्षकहरुको अध्यापन अनुमतिपत्र हरेक ५ वर्षमा नवीकरणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिट निवेदकहरुले शिक्षकहरुलाई समयसापेक्ष

आज देशभर भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २२ साउन । हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छैनन्ः डा. नविन यादव (भिडिओसहित)

काठमाडौं, २२ साउन । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशका अध्यक्ष डा. नवीन यादवले बंगलादेशमा अध्ययनरत नेपाली विद्याथीहरु असुरक्षित रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार

जनता निराश छन्, विद्रोही चरणमा पुगिसके, नेपालका नेताहरुले बंगलादेशको घटनाबाट पाठ सक्निुपर्छः कांग्रेस नेता खड्का (भिडिओसहित)

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले बंगलादेशको घटनाबाट नेपालका नेताहरुले पनि पाठ सिक्न जरुरी रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, साउन २२। संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण

दुई दिन देशव्यापी ठुलो वर्षा, ३६ जिल्ला बाढी-पहिरोको उच्च जोखिममा

काठमाडौं, साउन २२। आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना