Logo
Breaking News

आज गृहमन्त्रीलाई सिमलताल दुर्घटनाको प्रतिवेदन बुझाईंदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २२ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा गएको पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बसबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदैछ।

विस्तृत पढ्नुहोस
शेख हसिना सवार विमान नयाँ दिल्ली नजिकैको हिन्डन एयर वेस विमानस्थलमा अवतरण

काठमाडौं, २१ साउन । पदबाट राजीनामा दिएर देश छाडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत सवार विमान भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर वेस विमानस्थलमा अवतरण भएको बताइएको छ । ढाकामा

सहकारीबाट ठगिएका जनतालाई फेरि शेयर बजारमा फसाइएको अमरेशको दाबी, चार वटा कम्पनीमा चलखेल भइरहेको खुलासा

काठमाडौं, २१ साउन । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले सहकारीबाट ठगिएका सोझा जनतालाई फेरि शेयर बजारमा फसाइएको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत, विपक्षमा जम्मा १४ मत

काठमाडौं, २१ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । आज (सोमबार) बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत मागेका थिए । उनलाई एमाले र कांग्रेसका

सहकारी ठगी छाविनका लागि गठित समितिले पीडकहरुलाई छलफलमा बोलाउने, उपस्थित गराइदिन गृहलाई निर्देशन

काठमाडौं, २१ साउन । सहकारी ठगी छानविनका लागि गठन भएको संसदीय विशेष समितिले पीडकहरुसँग पनि छलफल गर्ने भएको छ । आज (सोमबार) बसेको समितिको बैठकले उक्त निर्णय गर्दै पीडकहरुलाई उपस्थित

प्रभु साहको प्रश्न : राजदूत हुनको लागि नेताहरुको साली, सासु र निजी डाक्टर हुनुपर्ने हो र ?

काठमाडौं, २१ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राजदूत नियुक्तीमा सिफारिश नै गलत भएको भन्दै तत्काल सच्याउन माग गरेका छन् । उनले नेताहरुले आफ्ना आफन्त र

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

काठमाडौं,२१ साउन । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख नाजिर मियाँले शाहलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । शपथ

हसिनाले देश छाडेपछि बंगलादेशको शासनसत्ता सेनाको हातमा, अन्तरिम सरकार बनाउने सेनाप्रमुखको घोषणा

काठमाडौं । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । सरकारविरोधी प्रदर्शन

सरकार निर्वाचन प्रणाली र संघीयतामाथि कैँची लगाउन उद्धत छः माओवादी नेता बस्नेत

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रंकलाइन महशुलबारे वर्तमान सरकारले सस्तो प्रचारवाजी सुरु गरेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको

राजीनामा दिएर देश छाडेर भागिन् बंगलादेशकी प्रधानमन्त्री हसिना, सेना प्रमुखले सम्बोधन गर्दै

काठमाडौं । ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको समेत लेखेको छ । उनी सेनाको विशेष

सुदूरपश्चिम सरकारमा एमालेले पूरानै सेट पठाउने, राज्यमन्त्रीमा निर्मलालाई अवसर

काठमाडौं । नेकपा एमालेले पनि सुदूरपश्चिम प्रदेश सरकारमा सामेल हुने मन्त्रीको नाम टुंगो लगाएको छ । आज बसेको संसदीय दलको बैठकले तीन मन्त्री र एक राज्यमन्त्री छानेको हो । भौतिक

दलित समुदायलाई बञ्चित गरेर सरकारले संविधानको मुलभूत आशयलाई लत्यायोः सन्तोष परियार

काठमाडौं, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य सन्तोष परियारले कांग्रेस–एमाले गठबन्धन सरकारले संविधानलाई नै नमानेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधि