काठमाडौं, १० असोज । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पूर्ण रुपमा दोषी रहेको दाबी गरेका छन्
काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ परेका छन्।दुबईबाट पक्राउ गरी बुधबार तीनै जनालाई काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ। ठगी मुद्दा र बलात्कार मुद्दामा फरार
काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा गत आइतबारबाट कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका तत्कालीन प्रवन्धक निर्देशक तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई निमोनिया भएको छ । हिरासतमा
काठमाडौं, १० असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले चिनियाँ परियोजना बीआरआई नेपालले ऋणमा लिन नहुने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा
काठमाडौँ, १० असोज । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ
काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता प्रकाश रसाइलीले प्रहरी हिरासतमा रहेका छविलाल जोशीले जीबी राईलाई फसाउने पनि रवि लामिछाने नै हुन् भनेर बयान दिएको दाबी गरेका छन् । आज
काठमाडौं । सिधाकुरा नामक अनलाइनविरुद्ध सर्वोच्च अदालतमा दायर अवहेलना मुद्दामा आज सर्वोच्चले निर्णय सुनाउँदैछ । अदालतको अवहेलना मुद्दामा ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानलका प्रकाशक, कार्यकारी सम्पादक विरुद्धको मुद्दामा
काठमाडौं, १० असोज । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले संसद्लाई भएको अधिकार प्रयोग गरेर न्याय परिषद् नियमावलीमार्फत संविधान संशोधन गर्ने कुचेष्टा गरेको आरोप लगाएका छन् । आज
काठमाडौं, १० असोज । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्रिनुपर्ने कुनै कारण नरहेको बताएका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्क आएका प्रधानमन्त्री
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढाएको छ । यसअघि बोर्ड अध्यक्षको नियुक्ति प्रक्रियामा अनुपस्थित भएका तीन जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाइएको छ ।
काठमाडौं, असोज १० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैै छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा