Logo
Breaking News

पूर्वमन्त्री सुमनालाई नीति, कार्यक्रम र बजेटसमेत थाहा रहेनछ, गफ चाहीँ अति गर्नुभयोः पूर्व उपकूलपति खनियाँ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० साउन । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयहरुलाई राज्यले बजेट नै नछुट्याएको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली

विस्तृत पढ्नुहोस
सुदूरपश्चिममा २० महिनामा आज चौथो सरकार गठन हुँदै, ५३ सांसदमध्ये २३ जनाले चाखे मन्त्रीको स्वाद

काठमाडौं,२० साउन । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले आइतबार ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका

जनताले गालीमात्रै सुनेर मुलुक समृद्धिको यात्रामा जाँदैनः रामहरि खतिवडा (भिडिओसहित)

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कांग्रेस–एमाले गठबन्धनको सरकार बनेपछि जनतामा आशा र भरोसा जाग्न थालेको टिप्पणी गरेका

मुख्यमन्त्रीले रोकेको कर्णालीमा कांग्रेसका ४ मन्त्रीको शपथ कहिले हुन्छ ?

काठमाडौं,२० साउन । कर्णाली सरकारमा सामेल हुन लागेको नेपाली कांग्रेसका मन्त्रीहरुको शपथ आज साँझसम्म हुने भएको छ । नेपाली कांग्रेसले गत शुक्रबारनै नाम पठाएपनि मन्त्रीहरुको शपथ हुन सकेको थिएन् ।

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै, देउवालाई पछि पार्दै मुख्यमन्त्रीमा दोहोरिंदै शाह

काठमाडौं, साउन २०। सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दिएको आज साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समयसिमा भित्र नयाँ सरकार गठन हुन

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा : उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, साउन २० । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने)

देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न नसकिएको दिनानाथ शर्माको भनाई

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

काठमाडौं, १९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी सोमबार विश्वासको मत लिने भएका छन् । आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले आज (शनिबार)

कांग्रेस र एमाले मिलेपछि जनतामा सकारात्मक सन्देश गएको योगेशको दाबी

काठमाडौं, १९ साउन । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि जनतामा सकारात्मक सन्देश प्रवाह भएको दाबी गरेका छन् । उनले देशलाई

ओलीलाई बिचौलियाले प्रधानमन्त्री बनाएको वर्षमान पुनको आरोप

काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिचौलियाले प्रधानमन्त्री बनाएको आरोप लगाएका छन् । उनले बिचौलियाले प्रधानमन्त्री र

माओवादी केन्द्रसँग एकताको अन्तिम तयारीमा विप्लव, स्थायी कमिटीले बोल्ड डिसिजन लिने

काठमाडौं, १९ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताको लागि निर्णायक कदम चाल्नेगरि गृहकार्य थालेका छन् । निकै लामो समयदेखि माओवादी केन्द्र र

राजनीति चुनावमा उठ्न र भोट हाल्न चाहिने हो, अरुबेला एकतावद्ध भएर अगाडि बढ्नुपर्छः योगेश भट्टराई

काठमाडौं, १९ साउन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन एमाले–कांग्रेस मिलेर सरकार बनाएको दाबी गरेका छन् । आज (शनिबार) ताप्लेजुङ सरोकार केन्द्रद्वारा प्रकाशित