Logo
Breaking News

कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, को-को बन्दैछन् मन्त्री ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ साउन । नेकपा माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएको दुई सातापछि नेपाली कांग्रेस आज कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री यामलाल कँडेल

विस्तृत पढ्नुहोस
आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, साउन १८ । सङ्घीय संसद् अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तरगत अहिले बिहान ११ बजेका लागि बोलाइएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा

आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

काठमाडौं, साउन १८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । सङ्घीय सरकार गठनमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत

मुख्यमन्त्री सोडारी पदमुक्त हुने अघिल्लो दिन मन्त्री चौधरीले बुझाए राजीनामा

काठमाडौं, १७ साउन । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीसमक्ष स्वकीय सचिवमार्फत राजीनामा बुझाएका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, १७ साउन । नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन जना प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । आज

महेश बर्तौलासहित १७ जना एमाले केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)

काठमाडौं,१७ साउन । नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले मुख्य सचेतकसमेत रहेका सांसद महेश बर्तौलासहित १७ जनालाई केन्द्रीय

एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज, को कहाँ ?

काठमाडौं,१७ साउन । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिए ।

एमालेको स्थायी कमिटीमा थपिए न्यौपाने र श्रेष्ठ

काठमाडौं,१७ साउन । नेकपा एमालेले स्थायी कमिटीमा दुई जनालाई बढुवा गरेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले लिलानाथ श्रेष्ठ र मुकुन्द न्यौपानेलाई स्थायी कमिटीमा मनोनीत गरेको

१५ प्रतिशत सदस्य थपेर केन्द्रीय कमिटी चयन गर्दै एकीकृत समाजवादी, होला त भोलि घोषणा ?

काठमाडौं,१७ साउन । महाधिवेशन सकिएको १ महिना सम्म पनि केन्द्रीय कमिटी र पदाधिकारी चुन्न नसक्दा आलोचित बनिरहेको नेकपा एकीकृत समाजवादीले शुक्रबार जसरी भएपनि केन्द्रीय कमिटी चयन गर्ने भएको छ ।

नेम्वाङको निधनपछि रिक्त एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत

काठमाडौं,१७ साउन । नेकपा एमालेको रिक्त उपाध्यक्ष पदमा गुरु बराल मनोनीत भएका छन् । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको पदाधिकारी बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।

नेप्से परिसूचक ५ दशमलव २९ अंकले घट्यो, कारोबार भने २१ अर्ब बढी

काठमाडौं, १७ साउन । साताको कारोकारका अन्तिम दिन शेयर बजार घटेको छ । आज (बिहीबार) शेयर बजार परिसूचक (नेप्से) ५.२९ अंकले घटेको छ । हिजो (बुधबार) ६४ अङ्कले बढेको शेयर

डीआइजी मनोज केसीको सरुवाबारे गृहमन्त्री लेखकको जवाफ: उहाँलाई झन् राम्रो ठाउँमा खटायौँ

काठमाडौं,१७ साउन । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका डीआईजी डा मनोज केसीको दुई महिनामै गरिएको सरुवाको निर्णयको बचाउ गरेका छन् । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन