Logo
Breaking News

टीआरसी विधेयकः घटी सजायमा २५ प्रतिशत राखिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ।

विस्तृत पढ्नुहोस
प्रचण्डपछि माओवादी रहन्छ कि रहँदैन भन्ने सन्देश गएको छः उपमहासचिव गजुरेल

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले जनतामा प्रचण्डपछि माओवादी रहन्छ कि रहँदैन भन्ने सन्देश गएको टिप्पणी गरेका छन् । माओवादीका पदाधिकारीहरुले गरेका केही गल्ती, कमीकमजोरीका

न्याय नपाएको भन्दै माखे साङ्लो बनाएर सहकारी पीडितको प्रदर्शन (तस्विरहरु)

काठमाडौं,१७ साउन । सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको रत्नपार्कमा सहकारी पीडितहरुले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् । सरकारले

होटल बसेरामा एमालेको सचिवालयको बैठक सुरू

काठमाडौं, साउन १७ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालेको बैठक होटल बसेरामा सुरु भएको हो । आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ। बैठकमा समसामयिक राजनीति तथा

मधेश र लुम्बिनी प्रकरण दोहोर्‍याउँदै सुदूरपश्चिमको मुख्यमन्त्री बन्न देउवाको दौडधुप

काठमाडौं,१७ साउन । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनको सरगर्मी बढेसँगै मुख्यमन्त्रीको आकांक्षीहरुले दौडधुप थालेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारी भोलि पदमुक्त हुने निश्चित भएपछि नयाँ मुख्यमन्त्रीका लागि आकांक्षीले दौडधुप

सेवाग्राहीको एक करोड १७ लाख रुपैयाँ अपचलन गरेर प्रभु बैंक विर्तामोड शाखाका कर्मचारी फरार

काठमाडौं, १७ साउन । प्रभु बैंक लिमिटेड विर्तामोड शाखाका माकेटिङ म्यानेजर प्रमोद सिटौला सेवाग्राहीको रकम हिनामिना गरेर बेपत्ता भएका छन् । बैंककी सेवाग्राही मञ्जु नेपालले मुद्दती खाता (फिक्स डिपोजिट) मा

पीडित सहमत नभए मुद्दा चल्ने, द्वन्द्वमा अंगभंग भएका सुरक्षाकर्मीलाई पनि परिपूरण दिईने

काठमाडौं,१७ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ। सहमति जुटाउनका लागि गठित संयन्त्रको

वर्तमान गठबन्धन सरकार अर्को निर्वाचनसम्म नै अगाडि बढ्नेमा शंका, उपशंका छः उदय शमशेर जबरा (भिडिओसहित)

काठमाडौं, १७ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले वर्तमान सत्ता गठबन्धनको सरकार आगामी निर्वाचनसम्म नै अगाडि बढ्ने दाबी गरेका छन् । आज (बिहीबार) नेपाली

टीआरसीमा जुट्यो सहमति, प्रतिवेदन शीर्ष नेतालाई बुझाइने

काठमाडौं,१७ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ। सहमति जुटाउनका लागि गठित संयन्त्रको

म गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको संलग्नता पुष्टि भएन, निर्दोष भन्न पनि सकिएनः नारायणकाजी श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री भएको बेला नक्कली भुटानी शरणर्थी प्रकरणमा छानविन हुँदा डा. आरजु राणा देउवाको प्रत्यक्ष संलग्नता पुष्टि हुने

‘सिधा कुरा’विरुद्धको अदालतको अवहेलना मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं,१७ साउन । सिधा कुरा अनलाइनविरुद्ध सर्वोच्चमा दर्ता भएको अवहेलना मुद्दालाई आज बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले सो मुद्दा सुनुवाइका लागि ९ जना न्यायाधीश

दम्भ देखाएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध खनिइन् सुमना

काठमाडौं,१७ साउन । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएकी छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो