Logo
Breaking News

प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले सुशासनलाई रोमाञ्चित र ठट्टामजाकको विषय बनायोः कांग्रेस नेता विश्वकर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले सुशासनलाई रोमाञ्चित र ठट्टामजाकको विषय बनाएको टिप्पणी गरेका

विस्तृत पढ्नुहोस
प्रदेश संरचना हटाउन र स्थानीय तह घटाउन आवश्यक छः एमाले नेता तामाङ

काठमाडौं, १६ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रदेश संरचना हटाउनुपर्ने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता

संविधान संशोधन गर्नै हुँदैन भन्ने बेइमान हुन्, अहिले नै गर्नुपर्छ भन्ने मुर्ख हुन्ः रामनारायण बिडारी

काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधान संशोधन गर्न हुँदैन भन्नु बेइमानी हुने बताएका छन् । आज (बुधबार) रिपोर्टर्र्स क्लब नेपालद्वारा आयोजित

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यी हु्न १८ देशमा सिफारिश नयाँ राजदूतहरुको नाम

काठमाडौं, १६ साउन । गत असार १४ गते सोमबार बसेको मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरूङले मन्त्रिपरिषद्का ती निर्णय सार्वजनिक गरेका हुन् । जसमा

साउन २४ गतेबाट नेपाली सेनाको कमाण्ड रथी अशोकराज सिग्देलले सम्हाल्ने

काठमाडौं, १६ साउन । यही साउन २४ गतेबाट नेपाली सेनाको कमाण्ड बलाधिकृत रथी अशोकराज सिग्देलले सम्हाल्ने भएका छन् । हालै बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको

पदाधिकारी र केन्द्रीय कमिटी छान्न माधवलाई सकस परेपछि एकीकृत समाजवादीले बनायो कार्यदल

काठमाडौं,१६ साउन । नेकपा एकीकृत समाजवादीले आज पनि केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्न सकेन् । आज बसेको पार्टीको बैठकमा पदाधिकारी चयन गर्न सकस परेपछि कार्यदल बनाउने निर्णय भएको छ

२१ अर्ब ९१ करोडको किनबेच गर्दै सेयर कारोबारले रच्यो इतिहास

काठमाडौं,१६ साउन । सेयर बजारमा ऐतिहासिक कारोबार भएको छ। सेयर बजारमा बुधबार एकैदिन २१ अर्ब ९१ करोड रूपैयाँको सेयर किनबेच भएको हो। यसअघि नेप्से हालसम्मकै उच्च ३१ सय विन्दु आसपास

माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त प्राधिकरणका २ सञ्चालक समितिका सदस्यलाई हटाउने सरकारको तयारी

काठमाडौं,१६ साउन । सरकारले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका दुई सदस्यलाई स्पष्टीकरण सोधिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई स्पष्टीकरण

माओवादी त्याग्ने मनस्थितिमा हरिबोल गजुरेल, सामूहिक राजीनामाको आह्वान

काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । हालै सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकमा आफ्ना धारणाहरु राख्दै उनले पदाधिकारीहरुलाई सामूहिक

पदमुक्त हुने निश्चित भएका सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं,१६ साउन । २७ दिनदेखि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका उनले शुक्रबार प्रदेशसभाबाट

सशस्त्र प्रहरीलाई नेता र कारागारको सुरक्षामा होईन, प्रष्ट क्षेत्राधिकार तोकेर सीमामा पठाऔंः रघुजी पन्त

काठमाडौं, १६ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा मात्रै केन्द्रीत गराउनुपर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था

भारतको राजदूत बन्न सुरक्षा परिषद्को सल्लाहकारबाट ९ गते नै राजीनामा दिएका थिए शंकरदास वैरागीले

काठमाडौं,१६ साउन । राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार शंकरदास वैरागीले पदबाट राजीनामा दिएका नयाँ सरकार बनेसँगै उनले पदबाट राजीनामा दिएका हुन् । यद्यपी उनले गत साउन ९ गतेनै राजीनामा बुझाएका थिए