Logo
Breaking News

सिमलताल बस दुर्घटना: भारतीय टोलीबाट पार नलागेपछि चीनसँग गुहार माग्दै सरकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१६ साउन । सरकारले गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोमा पुरिएर हराएका २ वटा बस र त्यसमा

विस्तृत पढ्नुहोस
विद्युत बक्यौता मिनाहा र रिलायन्स स्पिनिङको आईपीओ विवाद मिलाउन शक्तिकेन्द्र धाउँदै पवन गोल्यान

काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले डेडिकेटेड फिडर र ट्रंक लाईनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै रहेको अवस्थामा सो समितिका सभापति र बक्यौतासमेत तिर्न

कांग्रेसले नाम नदिँदा अरुणले खान पाएनन् राज्यमन्त्रीको शपथ

काठमाडौं,१६ साउन । साउन १० गते राज्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीले सांसद अरुण चौधरीलाई राज्यमन्त्रीमा पठाउन सिफारिस गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले अरुणलाई

एकीकृत समाजवादीको बैठक जारी,केन्द्रीय कमिटी र पदाधिकारीको टुंगो लाग्ला ?

काठमाडौं,१६ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेपछि बैठकसुरु भएको हो । आजको बैठकले समावेशिताको अनुपात र संख्याअन्तर्गत

रविले गृहमन्त्री हुँदा सरुवा बढुवामा पैसा खाएको मुकुलको आरोप, मोहन र गोमामार्फत लेनदेन अमेरिकामा (भिडियोसहित)

काठमाडौं, १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा सरुवा बढुवामा पैसा खाएको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स

छानबिनको दायरामा तानिए एआईजी श्याम ज्ञवाली

काठमाडौं,१६ साउन । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली छानबिनमा तानिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख रहेका उनीमाथि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच

रास्वपाको महामन्त्री मै हुँ, म विना बसेको बैठकले वैधता पाउँदैनः मुकुल ढकाल (भिडिओसहित)

काठमाडौं, १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले अहिलेसम्म पार्टीको महामन्त्री आफैं रहेको दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

ललितपुर, साउन १६। च्यासल स्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ। गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा पारेको हो।

उपत्यकामा बाढीको वितण्डा, ललितपुर काठमाडौंबाट ४० जनाको उद्धार

काठमाडौं, साउन १६ । मंगलबार राती आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्। प्राप्त विवरणअनुसार डुबानबाट बढी भक्तपुर र ललितपुरका विभिन्न क्षेत्र प्रभावित बनेका छन्। ललितपुरका

आज चारवटा संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीलाई बोलाइयो

काठमाडौं, साउन १६ । सङ्घीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ

एकीकृत समाजवादी भित्र केन्द्रीय सदस्यको नाम टुंग्याउन सकस, आज बैठक बस्दै

काठमाडौं, साउन १६ । आज नेकपा .एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित, आदिवासी जनजाति

प्रधानमन्त्री ओलीको निर्देशनः धरहरा छिटो सञ्चालनमा ल्याउनु

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा