Logo
Breaking News

‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे हो, आचरणपनि खत्तम छ’ : भीमसेनदास प्रधान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कारबाही हुनुपर्ने बताएका छन् ।

विस्तृत पढ्नुहोस
एमाले-माओवादीले देखाएको बाटोमा हिँडेर देश सफल हुँदैनः कांग्रेस नेता सिटौला

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले एमाले–माओवादीले देखाएको बाटोमा हिँडेर देश सफल नहुने बताएका छन् । आज (शनिबार) कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको शुभकामना

कांग्रेस-एमाले मिलेर सरकार बनेपछि जनता खुसी छन्ः सभापति देउवा

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर सरकार बनेपछि जनतामा खुसी छाएको बताएका छन् । आज (शनिबार) काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठूला

रास्वपाका सांसदहरु रवि लामिछानेलाई बचाईदेउ भन्दै कांग्रेस र एमालेका नेताहरुको घरघरमा दौडिरहेका छन् : भीमसेनदास प्रधान

‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे हो, आचरणपनि खत्तम छ’‘रवि लामिछानेलाई अदालतको कठघरामा उभ्याउनैपर्छ’‘धनराज गुरुङले सांसद र उपसभापति दुवै पदबाट राजीनामा दिँदा राम्रो हुन्छ’काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन, तर अवैध पुँजी परिचालनमा कारबाही हुनुपर्छः माओवादी नेता दाहाल

काठमाडौं, ५ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब

धरहराको सिंगो सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिनुपर्छ, बालेनसँग एमालेले शब्दयुद्ध गर्न जरुरी छैन : शेरबहादुर तामाङ

काठमाडौं, ५ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सम्पूर्ण सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिनुपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

धनराज गुरुङमाथि सीआईबीले छानविन सुरु गरिसक्यो, दोषी देखिनुभयो भने जेल जानुहुन्छः विश्वप्रकाश शर्मा

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति धनराज गुरुङमाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले छानविन सुरु गरिसकेको बताएका छन् । आज (शनिबार)

केही समयभित्रै ओली नेतृत्वको सरकार कुहिएर झर्ने प्रचण्डको दाबी (भिडिओसहित)

काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार केही समयभित्रै ढल्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा

मैले नयाँ आन्दोलनको संकल्प गरिसकेँः प्रचण्ड

काठमाडौं, ५ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि नयाँ आन्दोलनको संकल्प गरिसकेको बताएका छन् । आज (शनिबार) अखिल नेपाल ट्रेड युनियन

न्युयोर्कमा मोदीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता तय

काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता तय भएको छ । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओली र भारतीय

दशैंतिहारमा गाडीभाडा नबढ्ने, खुल्दै अग्रिम टिकट बुकिङ

काठमाडौं, असोज ५ । नजिकिँदै गरेका चाडपर्वमा गाडीभाडा नबढ्ने भएको छ । सरकार र यातायात व्यवसायी महासंघबीच शनिबार भएको छलफलमा दशैं, तिहार र छठका समयमा सवारी साधनको भाडादर अहिलेकै कायम

सहकारी ठगी प्रकरणमा संसदीय समितिले सिफारिस गरेका सबैलाई कारबाही हुन्छः एमाले नेता भट्टराई (भिडिओसहित)

काठमाडौं, ५ असोज । नेकपा (एमाले) का नेता डा. राजन भट्टराईले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन अक्षरश कार्यान्वयन गरी दोषीलाई कारबाही गर्न वर्तमान सरकार