Logo
Breaking News

अनुमोदन नहुने निश्चित भएपछि कृष्णमान प्रधानले फिर्ता लिए नाम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ साउन । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रस्तावित आयुक्त प्रधानबारे संसदीय सुनुवाइ सकेर अनुमोदन गर्ने नगर्ने भन्नेबारे

विस्तृत पढ्नुहोस
सहकारी ठगेर विदेश भागेका जीबी राईसहित १८ जनालाई नेपाल झिकाउन गृहमन्त्रीलाई संसदीय छानबिन समितिको निर्देशन

काठमाडौं,१४ साउन । सहकारीमा भएको रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले नेपालमा सहकारी ठगेर विदेश भागेकाहरुलाई तत्काल स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ । आज बसेको

यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानलाई आयुक्तमा नियुक्त गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ : रोशन कार्की

काठमाडौं, १४ साउन । राप्रपाका सांसद रोशन कार्कीले यौन शोषणबाट आरोपित कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गरिए ५१ प्रतिशत महिलाको अपमान हुने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै

पदाधिकारी छान्न महाभारत परिरहेको बेला दोहोरो तनावमा माधव नेपाल

काठमाडौं,१४ साउन । सहमतिको नाममा एक महिना अगाडि कर्मकाण्डी रुपमा १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा (एकीकृत समाजवादी) ले हालसम्म पनि केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन् । गत असार

प्रधानमन्त्री ओलीको निर्देशनः कमिशन र भ्रष्टाचारको गन्ध पाएँभने राम्रो हुँदैन

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सबै मन्त्रालयका सचिवहरुसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीलाई सचिवहरुले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी

संसदीय छानबिन विशेष समितिको बैठक जारी, गृहमन्त्री, सचिव र आईजीपी पनि उपस्थित

काठमाडौं । सहकारीको रकम अन्यन्त्र लगाई अपचलन गरेकोबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक जारी छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । समितिको आजको

प्रचण्डले संविधान र व्यवस्थाकै बदनाम हुने काम गर्न थालेपछि कांग्रेस-एमालेको सरकार बन्योः सहमहामन्त्री यादव

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र राय यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाकै बदनाम गर्न खोजेको टिप्पणी गरेका छन् ।

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको अनुमोदनबारे निर्णय लिन डाकिएको बैठक सर्‍यो

काठमाडौं,१४ साउन । निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ। सोमबार बिहान ११:३० बजे बस्ने गरी तय भएको बैठक

कांग्रेसले मन्त्री छान्न नसक्दा कोशीमा आजपनि सरकार विस्तार नहुने

काठमाडौं,१४ साउन । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सामेल हुने निर्णय गरेको एक साता हुन लाग्दा पनि मन्त्रीको नाम टुंग्याउन नसक्दा आज पनि कोशी प्रदेश सरकारले पूर्णता पाउने सम्भावना

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध परेको रिटमा साउन ३० गते पेशी, संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको पेशी आगामी साउन ३० गतेका लागि तोकिएको छ । अब उक्त रिट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

टीआरसी विधेयकमा दलहरु सहमतिनजिक, बिहीबार फाइनल गरिने

काठमाडौं,१४ साउन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा दलहरु सहमतिनजिक पुगेका छन् । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले विधेयकमा सैद्धान्तिक सहमति गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै

आज साउनको दोस्रो सोमबारः शिवालयहरुमा दर्शनार्थीको घुइँचो

काठमाडौं, साउन १४ । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध