Logo
Breaking News

ओलीले कांग्रेसमाथि लगाएको आरोप पुष्टि गर्न चुनौति दिँदै विश्वप्रकाशले भने, ‘गिरीबन्धु खाने कांग्रेसीले छुट नपाओस्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेटको ७० विघा जग्गा बेचेर खाने कांग्रेसका व्यक्तिमाथि छानविन सुरु

विस्तृत पढ्नुहोस
बेचन र प्रतिकलाई समात्ने डीआईजीको सरुवाबारे सदनमा प्रतिपक्षको एकस्वर: यो सरकारले के गर्छ, खुट्टी देख्दै चाल पाइयो

काठमाडौं,१३ साउन । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरुले नयाँ सरकारको सुरुआती दिननै निरासाजनक भएको भन्दै प्रश्न उठाएका छन् । आइतबार बसेको बैठकमा आकस्मि र शून्य समयमा बोल्ने सांसदहरुले

सरकारले शोकमा दुई खालको व्यवहार गर्योः विश्वप्रकाश शर्मा

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले शोकमा दुई खालको व्यवहार गरेको टिप्पणी गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले गत साउन ९

भुटानी शरणार्थी काण्डमा जोडिएकालाई मन्त्री पदले पुरस्कृत गर्दा अनुसन्धान गर्नेलाई सरुवा गरेर दण्ड दिईयो: सांसद पराजुली

काठमाडौं,१३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकी कांग्रेस सांसद डा आरजु राणालाई मन्त्री बनाएको र अनुसन्धान गरिरहेका प्रहरी अधिकृतलाई सरुवा गरिएको भन्दै आपत्ति

बेचन झा र बादलका छोरा प्रतिकलाई पक्राउ गर्ने डिआईजी मनोज केसीको सरूवा

काठमाडौं, १३ साउन । गृहमन्त्रालयले डिआइजी डा. मनोज केसीलाई सुरुवा गरेको छ । केसीको सुरुवा आकस्मिक रुपमा गरिएको भन्दै अहिले आलोचना भैरहेको छ । केसी उनै प्रहरी अधिकृत हुन, जसले

प्रधानमन्त्री ओलीले हेपेको भन्दै रास्वपाको आपत्ति, ढकालले भने: हामी सक्षम व्यक्ति हौं, अपूताली खाने नातिनातिना होइनौं

काठमाडौं,१३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीको सरुवा भएकोप्रति आपत्ति जनाएका छन् । आइतबार बसेको सदनको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका

सांसद बजगाईँको गुनासोः पहिरोमा परी घाइते भएका दुई जनाको उद्धारमा सेनाको हेलिकोप्टर याचना गर्दा सरकारले विलम्ब गर्यो

काठमाडौं, १३ साउन । गोरखाको धार्चे गाउँपालिका–५ रिसामा पहिरोमा परी घाइते भएका दुई जनाको उद्धारमा सरकारले बेवास्ता गरेको भन्दै सांसद राजेन्द्र बजगाईँले आपत्ति जनाएका छन् । उद्धारका लागि गुहार गर्दा

प्रतिनिधि सभाको बैठक सुरु {LIVE}

काठमाडौं, १३ साउन । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै,

बयानका लागि निलम्बित मुख्यसचिव अर्याल विशेष अदालतमा उपस्थित

काठमाडौं,१३ साउन । भ्रष्टाचारको मुद्दा लागेर डामिएका निलम्बित मुख्यसचिव डा बैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छ्न । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बउानका

मुख्यमन्त्री लामाले विश्वासको मत लिने मिति तय, यस्तो छ प्रदेश सभाको अंकगणित

काठमाडौ, १३ साउन । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले आगामी साउन १५ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश

रास्वपाको महामन्त्री आफैंँ भएको जिकिर गर्दै मुकुलले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं,१३ साउन । रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकालले पार्टीको आधिकारिक महामन्त्री आफैं रहेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा निवेदन दिँदै ढकालले आफूलाई रास्वपाले कारबाही गर्न नसक्ने दलील

प्रधानमन्त्री ओलीसहित मन्त्री, मुख्यसचिव, सचिव र योजना आयोगका पदाधिकारीबीच छलफल जारी

काठमाडौं,१३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री ओलीसँग नेपाल