Logo
अर्थ

३१ परिवार किसान मिलेर व्यावसायिक प्याज खेती

-रिपोर्टर्स नेपाल/संवाददाता

मध्यविन्दु, पुस १४ । बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका-१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा

विस्तृत पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, पुस १४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र

सबैको सक्रियताले मात्र अर्थतन्त्र सबल बन्छः मुख्यमन्त्री लामा

काठमाडौं, १३ पुस । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सबै क्षैत्रको सहकार्य र सक्रियता आवश्यक रहेको बताएका छन् । चितवन उद्योग सङ्घको ३३औँ वार्षिक साधारणसभालाई सम्बोधन

किसानलाई कुनै मौसममा आराम हुँदैन !

महोत्तरी, पुस १३ । रासस करिब मध्य पुसको चिसो सिरेटोले मुटु कमाउने जाडो छ। यसै बेला महोत्तरीका किसानलाई काम भ्याइनभ्याइ छ। चिनी मिल (उद्योग) सञ्चालनमा आएसँगै उखु काट्ने, बयलगाडा र

राहुघाटको ७२ प्रतिशत भौतिक प्रगति

काठमाडौं, पुस १२ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ। भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७

व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर, पुस १३ । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो । त्यही जग्गामा उनले दुई वर्षदेखि निरन्तररुपमा व्यवसायीकरुपमा तरकारी खेती गर्न

ग्रामीण क्षेत्रमा विस्तार गरिँदै केन्द्रीय प्रसारण लाइन

काठमाडौं, पुस १३ । नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । अहिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन

यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं, पुस १३ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो,

बजेट अभावले औद्योगिक उद्यान निर्माण हुन सकेन

काभ्रेपलाञ्चोक, १२ पुस । काभ्रेपलाञ्चोकको पाँचखालमा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण कार्य बजेट अभावका कारण हालसम्म अघि बढ्न सकेको छैन । उद्यान स्थापनाका लागि गत वर्ष अघि बढाइएको

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो?

पुस १२ । नेपाली बजारमा आन सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

झापा, १२ पुस । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो । गाउँपालिका

सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली

इलाम, पुस १२ । उत्पादन वृद्धि गरेर किसानलाई व्यावसायिक बनाउन चुलाचुली गाउँपालिकाले सामूहिक आलुखेती सुरु गरेको छ । चालू आर्थिक वर्षको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट विकास कार्यक्रमबाट सामूहिक