Logo
अर्थ

नेपालको मुद्रास्फीति छ दशमलव सात प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ चैत । विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक

विस्तृत पढ्नुहोस
उफ! सुनको मूल्य सुन्दै उकुसमुकुस, कति पुग्यो तोलाको?

काठमाडौं, चैत २१ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला १८ सय रुपैयाँले बढेको छ

बारामा दुई लाख ७१ हजार मेट्रिक टन धान उत्पादन

कलैया (बारा), २१ चैत । बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं, चैत २१ । सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौं, चैत २१ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ, २० चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा

प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडरमा मनोज गजुरेल नियुक्त

काठमाडौं, २० चैत्र । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताई छुट्टै पहिचान बनाइससकेका गजुरेललाई प्रभु

पर्सामा सवारीसाधनको जरिवानाबाट उठ्यो डेढ करोड

वीरगञ्ज, (पर्सा), २० चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, चैत २० । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन

ग्लोबल आइएमई बैंक र अलोईबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

काठमाडोैं, २० चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोईको कर्जा अनुगमन प्रणालीलाई

विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान

इलाम, चैत २० । सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन् । “अब अलि धेरै गोलभेँडाको

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

कैलाली, चैत २० । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन्। व्यावसायिक च्याउखेतीमा लागेकी