Logo
अर्थ

धितोपत्र बजारः चार अर्बमाथि कारोबार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ भदौ: धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २५.५८ अङ्कले बढेर

विस्तृत पढ्नुहोस
सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन गर्न रु ७२ करोड अनुदान

सर्लाही, १७ भदौ: सर्लाहीको लालबन्दी नगरपालिका—६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक

अनुदानको मलमा कालोबजारी

वीरगञ्ज, १७ भदौ: सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा तीन महिनादेखि

६८ फर्मको जरिवाना ४० लाख

काठमाडौँ, १७ भदौ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट रु चालिस लाख राजश्व संकलन गरेको छ । विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका क्रममा

एक घण्टामा १ अर्बभन्दा बढीकाे कारोबार

काठमाडौँ, १७ भदौ: बुधबार बजार खुलेको एक घण्टामा नै एक अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। १२ बजेसम्ममा १७३ वटा कम्पनीको २१ लाख ७९ हजार कित्ता शेयर १ अर्ब

एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डको बुकक्लोज

काठमाडौँ, १७ भदौ। एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया म्युचुअल फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। यी दुबै फण्डहरुले भदौ

सुनको मूल्यमा भारी गिरावट, एकैदिन १२ सय रुपैयाँले घट्यो

काठमाडौँ १७ भदौ: आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ। सुनकाे मूल्य आज भने तोलामा १२ सय रुपैयाँले घटेको हो। छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजाबी

पेट्रोलको मुल्यवृद्धि, प्रति लिटर रु. १०७

काठमाडौं, १६ भाद्र । पेट्रोलको मुल्य वृद्धि भएको छ । नेपाल आयल निगमले मङ्गलबार मध्यरातिबाट लागू हुने गरी प्रतिलिटर रु २ का दरले मुल्यवृद्धि गरेको हो । मुल्यवृद्धिसँगै काठमाडौं उपत्यकालगायत

सुनको मूल्यमा भारी वृद्धि, एकैदिन ९०० रुपैयाँले बढ्यो

काठमाडौँ, १६ भदौ। आज मंगलबार सुनको मूल्य बढेको छ। मंगलबार सुन तोलामा ९०० रुपैयाँ बढेको हो। छापावाला सुनकाे मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार

भारतीय अर्थव्यवस्थामा २४ वर्षयताकै उच्च गिरावट

१६ भदौ। आर्थिक वर्ष २०२०–२१ को पहिलो त्रैमासमा भारतीय अर्थव्यवस्थामा २४ वर्षयताकै उच्च गिरावट देखिएको छ। सोमबार जारी सरकारी तथ्यांक अनुसार अप्रिल–जून त्रैमासमा भारतको अर्थव्यवस्थामा २३.९ प्रतिशतको गिरावट आएको हो।

यसैगरी बन्द जारी रहे व्यवसायीहरू पलायन हुन्छनः चेम्बर अध्यक्ष श्रेष्ठ

काठमाडौं, १६ भदौ। नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले लकडाउनका नाममा धेरै दिन बन्द जारी रहँदा अर्थतन्त्र संकुचन हुने र व्यवसायी पलायन हुने अवस्था आएको बताएका छन् । अध्यक्ष

ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी प्रयोगमा ल्याउने

ललितपुर, भदौ १६ । ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउने भएको छ । महानगरपालिकाले सोमबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानबीच त्रिपक्षीय