Logo
अर्थ

उपत्यकामा निषेधाज्ञाको प्रभाव, बजार खुलेको ३५ मिनेटमा जम्मा २ करोड रुपैयाँ बराबरको शेयर कारोबार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ भदौ:  आज (बिहीबार) बजार खुलेको ३५ मिनेटसम्ममा जम्मा २ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञाको प्रभाव यस

विस्तृत पढ्नुहोस
सुनकाे मूल्यमा भारी गिरावट

काठमाडौँ, ४ भदौ: आज (बिहीबार) सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजाबी सुन

होम आइसोलेशनमा बस्नेलाई प्रतिदिन ३५० रुपैयाँ दिइने

काठमाडौं, भदौ ४ । टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन तीन सय ५० रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार

भोलीदेखि हुने निषेधाज्ञामा पनि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक शाखा सञ्चालन हुने

काठमाडौँ ३भदौ: काठमाडौं उपत्याकामा भोलीदेखि निषेधाज्ञा जारी गरेपछि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक तथा वित्तीय संस्थाका शाखाहरू सञ्चालन हुने भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका जिल्ला प्रमुख

निषेधाज्ञामा पनि शेयर बजार बन्द नहुने

काठमाडौँ, ३ भदौ। काठमाडौं उपत्याका निषेधाज्ञा जारी गरिएपनि शेयर बजार भने खुल्ने भएको छ । आज अर्थमन्त्रालयमा भएको छलफलपछि नेपाल धितोपत्र बोर्ड शेयर बजार खोल्ने निर्णयमा पुगेको हो । नेपाल

लिवर्टी इनर्जीको साधारण शेयर बिक्री शुरु

काठमाडौँ, ३ भदौ: लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सर्वसाधारणका लागि रु ३५

एनआईसी एशिया बैंकद्वारा काेराेना नियन्त्रण कोषमा एक करोड सात लाख ५९ हजार रुपैयाँ सहयोग

काठमाडौँ, ३ भदौ । एनआईसी एशिया बैंकले (NICA) नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड सात लाख ५९ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ

कूल ४१ अर्बभन्दा बढी राजस्व सङ्कलन

विराटनगर, २ भदौ:  मोरङमा आर्थिक वर्ष २०७६-७७ मा कूल रु ४१ अर्ब तीन करोड ७६ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । यो राजस्व

भावी अर्थमन्त्री को होलान् ?

काठमाडौं, २ भदौ । अर्थ र सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का भएको छ । नेकपाको अन्तरबिरोध हल गर्न गठित छ सदस्यीय कार्यदलको सुझावपछि हुने मन्त्रीमण्डल पुनर्गठनमा

सुनको मूल्य फेरी एक लाख नाघ्यो

काठमाडौँ, २ भदौ:  केहि दिनदेखि घटीरहेको सुनको मूल्य पुन : एक लाख नाघेको छ । आज (मंगलबार) भने सुनको मूल्य तोलामा नै एक हजार २०० रुपैयाँले बढेको छ । छापावाला

राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क र नाफा दुबै घट्यो

काठमाडौँ, १ भदौँ । राष्ट्रिय बीमा कम्पनी (RBCL) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधीसम्ममा कम्पनीले ६३ करोड ८५ लाख

नागरिक लगानी कोषले हकप्रद निष्काशन गर्ने, चुक्ता पूँजी करिब तीन अर्ब पुग्ने

काठमाडौँ, १ भदौँ । नागरिक लगानीकोषले हकप्रद निष्काशन गर्ने भएको छ । कोषले एक सय कित्ता बराबर ८२ कित्ताका दरले शेयरधनीलाई हकप्रद शेयर जारी गर्ने भएको हो ।कोषले प्रति शेयर