Logo
अर्थ

कार्यालय आजबाट सञ्चालन : दुई सिफ्टमा सेवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ असार । कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको

विस्तृत पढ्नुहोस
लालबन्दी–मरिण जोड्ने सडकको डिपिआर बनाउने सहमति

काठमाडौँ, १ असार । जिल्लाको लालबन्दी नगरपालिकाबाट छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिका जोड्ने सडक निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरिने भएको छ । लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाबीच

डिप बोरिङ निर्माण, ३० हजार जनता लाभान्वित

काठमाडौँ, १ असार । चन्द्रागिरि नगरपालिकामा ३० हजार जनतालाई खानेपानी पु¥याउने लक्ष्यका साथ डिप बोरिङ निर्माण गरिएको छ । नगरपालिकाले बन्दाबन्दीको समयमा पनि विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं १०

‘सावधानीपूर्वक आर्थिक गतिविधि’

काठमाडौँ, १ असार । आर्थिक वर्ष २०७७/७८ को बजेटका तीनवटा आश्रित विधेयक पारित भएका छन् । प्रतिनिधि सभाले विनियोजन विधेयक यसअघि नै पारित गरिसकेको छ । तीन आश्रित विधेयक आइतबार

लकडाउनमा स्वदेशी तथा विदेशी लगानी रकममा गिरावट

जेठ ३२, काठमाण्डौ । कोरोनाको जोखिम तथा लकडाउन र अन्य कारणले अहिले वैदेशिक लगानी र स्वदेशी लगानी समेत खुम्चिन पुगेको छ । त्यति मात्र होइन, अन्य अवस्थामा पनि नेपालभन्दा पछि

विहान ८ बजेदेखि ६ बजेसम्म दुई सिफ्टमा बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ ३२ जेठ  : नेपाल राष्ट्र बैंकले सेवाग्राहीको चाप मूल्याँकन गरी भीडभाड हुने ठाउँमा सिफ्ट वाइज बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बैंक खोल्न निर्देशन दिएको छ। केन्द्रिय बैंकले सेवाग्राहीको

आइतबार कति छ सुनको मूल्य?

काठमाडौँ ३२ जेठ : आज जेठ ३२ गते आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ ८९

खरबुजा फलाएर एउटै टोलले ५० लाख कमायो

भद्रपुर, ३२ जेठ । झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको

कृषियन्त्र र उपकरण हस्तान्तण

काठमाडौँ, ३२ जेठ । शुक्लाफाँटा नगरपालिका–३ का किसानलाई अनुदानमा शनिबार पावरट्रिलरलगायतका कृषि औजार र उपकरण हस्तान्तरण गरिएको छ । कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादन अभिवृद्धि गर्नका लागि सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री

अधुरो खानेपानी योजना पूरा गरिदिन माग

काठमाडौँ, ३२ जेठ । विगत वर्षदेखि निर्माण शुरू भएको खानेपानी योजना पूरा गरिदिन सस्र्युँ गाउँबासीले माग गरेका छन् । नौकुण्ड गाउँपालिका वडा नं ६ सस्र्युँ र दारघारी गाउँका १७९ घरधुरीलाई

बन्दाबन्दीमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

काठमाडौँ, ३२ जेठ । झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको

दश अर्ब कम बजेट ल्याउँदै प्रदेश नं २ सरकार

धनुषा, ३१ जेठ : प्रदेश नं २ सरकारले चालू आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि करिब