Logo
अर्थ

प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कमा वृद्धि

काठमाडौँ १ जेठ : प्रभु लाइफ इन्स्योरेन्स (PLIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क उल्लेख्य रुपले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विस्तृत पढ्नुहोस
सूर्य नेपाल सञ्चालन गरेको भन्दै स्थानीयवासी आन्दोलित

दमौली, १ जेठ : बन्दाबन्दीका क्रममा सिमराबाट कच्चा पदार्थ ल्याएर सूर्य नेपाल प्रालि सञ्चालन गरेको भन्दै तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयवासी आन्दोलित भएका छन् । बाहिरी जिल्लाबाट कच्चा पदार्थ ल्याएर

बैंकहरूको ब्याजदर घटाउने विषयको बखेडा समाप्त, असारसम्म ऋणीलाई राहत

काठमाडौँ १ जेठ : नेपाल राष्ट्र बैंकको दिएको निर्देशन बमोजिम दुई प्रतिशत ब्याजदर घटाउन बैंकहरु सहमत भएका छन्। केन्द्रीयबैंकले तोकेका व्यवसायीलाई उक्त अवधिसम्मको व्याज छुट हुने छ। यस अघि बैंकहरूले

शेयर बजार जेठ ५ गतेसम्म बन्द (सूचनासहित)

काठमाडौँ १ जेठ : नेपाल स्टक एक्सचेञ्जले शेयर बजार आगामी जेठ ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेञ्जको बिहीबार

सेयर बजार बन्द गर्न निर्देशन

काठमाडौं, १ जेठ । नेपाल धितोपत्र बोर्डले सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ। बन्द भएको ५० औं दिनमा मंगलबार बजार खुलेको थियो । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले

दक्षिण कोरियामा नेपालीसहित पाँच लाखले रोजगारी गुमाए

काठमाडौं, जेठ १ । कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ। यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो। कोरियाको एक तथ्याङ्क अनुसार गत

निगमको कारोबार दैनिक ६४ करोडले घट्यो

काठमाडौँ, १ जेठ । लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । गत वर्ष

कोरोना सङ्कटसँग सामना गर्ने बजेट ल्याउन अर्थविद्को सुुझाव

काठमाडौँ, १ जेठ । कोरोना कहर बीचमा आउने आगामी बजेट रोग, भोक र शोकसँंग लड्न सक्ने हुनुपर्ने सुुझाव गरिएको छ । कोरोना नियन्त्रणपछि पूरक बजेट ल्याएर विकास निर्माण, उत्पादन तथा

दुई प्रतिशत ब्याज घटाउने बैंकहरुको निर्णय

काठमाडौं, ३१ वैशाख । नेपाल बैंकर्स संघले चालु आर्थिक वर्षको बैंकको चौथो त्रैमासिकको ब्याज २ प्रतिशत घटाउने निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो । संघको बुधबार बसेको पूर्ण बैठकले राष्ट्र बैंकको

यस्तो माहामारीमा पनि बैकवाला उदार देखिएका छैनन्

पशुपति मुरारका: विश्व कोरोनासँग लडिरहेको छ। कोरोनाले अर्थतन्त्र तहस नहसको क्रममा रहेको आफ्नै आँखाले हेरिरहेका छौ। हरेक दिन केही कम होला भन्ने आशा हुन्छ तर परिणाम विपरीत आउँछ। यस्तो अवस्थामा

बिहिबारदेखि बैंकमाथी यस्तो नियम लाग्ने

काठमाडौं,बैशाख ३१ । आइतबारदेखि खुल्न थालेका बैंक तथा विक्तिय संस्थाका शाखाहरु बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै

लकडाउनबीचमा नलगाड जलविद्युत् आयोजनाको काम शुरु

जाजरकोट, ३१ वैशाख : कोरोना भाइरसको (कोभिड–१९) जोखिमका बीचमा नलगाड जलविद्युत् आयोजनाको काम शुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण रोकिएको काम सीमित जनशक्ति प्रयोग गरेर शुरु भएको आयोजनाका

Screenshot