काठमाडौँ, ३ भदौ: लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री शुरु गरेको छ ।
काठमाडौँ, ३ भदौ । एनआईसी एशिया बैंकले (NICA) नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड सात लाख ५९ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ
विराटनगर, २ भदौ: मोरङमा आर्थिक वर्ष २०७६-७७ मा कूल रु ४१ अर्ब तीन करोड ७६ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । यो राजस्व
काठमाडौं, २ भदौ । अर्थ र सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का भएको छ । नेकपाको अन्तरबिरोध हल गर्न गठित छ सदस्यीय कार्यदलको सुझावपछि हुने मन्त्रीमण्डल पुनर्गठनमा
काठमाडौँ, २ भदौ: केहि दिनदेखि घटीरहेको सुनको मूल्य पुन : एक लाख नाघेको छ । आज (मंगलबार) भने सुनको मूल्य तोलामा नै एक हजार २०० रुपैयाँले बढेको छ । छापावाला
काठमाडौँ, १ भदौँ । राष्ट्रिय बीमा कम्पनी (RBCL) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधीसम्ममा कम्पनीले ६३ करोड ८५ लाख
काठमाडौँ, १ भदौँ । नागरिक लगानीकोषले हकप्रद निष्काशन गर्ने भएको छ । कोषले एक सय कित्ता बराबर ८२ कित्ताका दरले शेयरधनीलाई हकप्रद शेयर जारी गर्ने भएको हो ।कोषले प्रति शेयर
काठमाडौँ, १ भदौँ । नेपाल धितोपत्र बोर्डले शेयर बजारसँग सम्बन्धित निकायहरुलाइ आफ्ना संचालक तथा कर्मचारीको ३ दिनभित्र कोरोना बीमा गराउन निर्देशन दिएको छ । बोर्डले अनुमति प्राप्त धितोपत्र बजार, क्रेडिट
काठमाडौं, १ भदौ । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रा.ली.ले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ । कम्पनीले बिराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ
काठमाडौं, १ भदौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप रु १ करोड ३२ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध
काठमाडौँ, १ भदौँ: आज सुनको मूल्य थप घटेको छ । सोमबार सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमाा
सिन्धुली, भदौ १ । विसं २०७२ मा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माण गर्न सिन्धुलीमा हालसम्म रु १३ अर्बभन्दा बढी खर्च भएको छ । भूकम्प गएको पाँच वर्षभन्दा बढी