Logo
अर्थ

सुनको मुल्य घट्यो, प्रतितोला १ लाख २ हजार ६ सय

काठमाडौ, २५ साउन । निरन्तर बढेको सुनको मुल्य आइतबार भने गिरावट आएकोे छ । शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको

विस्तृत पढ्नुहोस
आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन

२५ साउन: आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले

चार ठाउँमा नयाँ डिपो

जाजरकोट, २५ साउन: खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ । खाद्यान्न अभाव हुने ठाउँलाई ध्यानमा राखी नयाँ डिपो स्थापना गरिएको हो । यसभन्दा पहिले भएका

कर्मचारीमा सङ्क्रमण पुष्टिपछि बैंक बन्द

लाहान, साउन २५ । यहाँस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४

क्लासिक टेकद्धारा ‘रिफर’ अफर सार्वजनिक

काठमाडौं, २४ साउन । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘रिफर’ अफर सार्वजनिक गरेको छ । विद्यमान प्रयोगकर्ताले अर्को व्यक्तिलाई कम्पनीको इन्टरनेट प्रयोग गर्न रिफर गर्दा

भायनेटद्धारा ‘ई–लर्निङ’ नामक नयाँ प्याक सार्वजनिक

काठमाडौं, २४ साउन । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले विद्यार्थीलाई लक्षित गर्दै ‘ई–लर्निङ’ नामक नयाँ प्याक सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय अनलाइन कक्षाले प्राथामिकता पाएको

दशैंका लागि नयाँ नाेट जाेहाे गर्दै राष्ट्र बैंक,पाँच सय र हजारका नयाँ नाेट तयार,पाँच र दशकाे छापिँदै

काठमाडौँ २३ साउन : नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट ल्याउने भएको छ । हजार दरका नयाँ नोट यही साउन ७ मा र ५ सयका नयाँ नोट असार २२

कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर

काठमाडौं, २३ साउन । कोरोना भाइरस कारण विश्वभर करोडौंले रोजगारी गुमाइरहेका छन् । नेपालमा पनि लाखौंले रोजगारी गुमाएका छन् । तर, नेपालमा एउटा कम्पनिले एकैपटक १६६ जनालाई रोजगारी दिने भएको

एसियाली शेयर बजारमा सामान्य गिरावट

२३ साउन : अधिकाँश एसियाली शेयर बजारको कारोबार शुक्रबार ओरालो लागेको छ । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबका साथै कोरोनाभाइरसका कारण सिर्जना भएको आर्थिक मन्दीले शेयर बजारमा असर परेको

सुनको भाउले रेकर्ड तोड्यो प्रतितोला १ लाख ३५ सय

काठमाडौ, २३ साउन । नेपाली बजारमा पछिल्लो समयमा सुनको मुल्यमा बृद्धि हुँदै गएको छ । कोरोना महामारी फैलिएसँगै सुनको मुल्य नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको हो । बिहीबार

पुल सञ्चालनमा नआउँदै त्रुटि, मर्मत शुरु

पर्वत, साउन २३ । पर्वत र बागलुङ जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा प्राविधिक त्रुटि देखिएको छ । थोरै सङ्ख्यामा पदयात्री हुँदा पनि अत्यधिक हल्लिएपछि निर्माण कम्पनीले थप

कोरोना रोकथाम तथा राहत वितरणको खर्च सार्वजनिक

सिरहा, साउन २३ । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि जिल्लाका स्थानीय तहहरुले गरेको खर्चको विवरण सार्वजनिक गरेका छन् । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका