Logo
अर्थ

बिदामा पनि बैङ्क खोल्न निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० जेठ । नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा

विस्तृत पढ्नुहोस
सर्वोच्चले भन्यो : लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू

काठमाडौँ, २९ जेठ : सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ न्यायाधीशद्वय अनिलकुमार सिन्हा र

नेपालमा लगानी गर्न टर्कीका व्यवसायीलाई आग्रह

काठमाडौँ २९ जेठ : सरकारले टर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा लगानी गर्ने प्रशस्त अवसर रहेको भन्दै टर्कीका व्यवसायीलाई

असारभित्र कर बुझाउनुपर्ने गरी सरकारको तयारी, सर्वोच्चको आदेश त्यस्तै

काठमाडौं, २९ जेठ । व्यवसायीले ७ असारभित्र कर तिर्नुनपर्ने भएपनि असारभित्र भने बुझाउनुपर्ने व्यवस्था बन्न लागेको छ । सर्वोच्च अदालतले सरकारले असार ७ गतेभित्र कर तिर्नुपर्ने सुचना जारी गरेकोमा त्यसलाई

प्रतितोला सुनको मूल्य करीब नब्बे हजार

काठमाडौँ, २९ जेठ : स्थानीय बजारमा सुनको मूल्यमा अनपेक्षितरुपमा वृद्धि भएको छ । आज बजार खुल्दा प्रतितोला पहेँलो धातुको मूल्य रु ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको

विश्व बैंकद्वारा नेपाल सरकारलाई चवन्न अर्ब ऋण उपलब्ध

काठमाडौँ, २९ जेठ : विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप रु ५४ अर्ब उपलब्ध गराउने भएको छ । सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको

कोरोना कहरमा सुनको भाउ प्रतितोला १२ हजारले बढ्यो, आजको मुल्य ८८ हजार ६ सय

काठमाडौं, २९ जेठ । विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहँदा सुनको मूल्य निरन्तर आकाशिएको छ । कोरोना भाइरसको संक्रमण बढेको विगत तीन महिनामा सुनको मूल्य साँढे १२ हजार प्रतितोलाले बढेको छ

क्वारेन्टिनमा बसेकालाई योगाभ्यास र औषधि वितरण

काठमाडौँ, २९ जेठ । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुराका क्याम्पसका क्वारेन्टिनमा बसेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले निःशुल्क औषधि उपलब्ध गराउनुका साथै योगाभ्याससमेत गराएको छ । केन्द्रले बुधबार उक्त क्वारेन्टिनमा

पन्ध्र लाख सिमकार्ड ‘रिसाइकल’

काठमाडौँ, २९ जेठ । नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले

बजेट पारित

काठमाडौँ, २९ जेठ । प्रतिनिधि सभाले विनियोजन विधेयक पारित गरेको छ । कोरोना भाइरस रोगका कारण बैठकलाई सङ्क्षिप्त बनाएर यो वर्ष केही छिटो नै विधेयक पारित भएको हो । अर्थमन्त्री

७ असारभित्र कर तिर्नुपर्ने सरकारको सुचना खारेज गर्ने सर्वोच्चको आदेश

काठमाडौं, २८ जेठ । अब व्यवसायीले ७ असारभित्र कर तिर्नुनपर्ने भएको छ । सर्वोच्च अदालतले सरकारले असार ७ गतेभित्र कर तिर्नुपर्ने सुचना जारी गरेकोमा त्यसलाई सर्वोच्च अदालतले खारेज गर्न आज

अर्थमन्त्रीका ज्वाईँमाथि शंका, मौद्रिक नीतिको सुचना चुहिने डर

अशोकशरण अधिकारी । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणअघि नेपाल राष्ट्र बैंकबाट काजमा झिकाएर सूचना चुहाउने र व्यापारिसँग सेटिङ मिलाउने काममा प्रयोग गरिएका छोरीज्वाइँको आगामी मिशनको रहस्य पनि खुल्न थालेको छ ।