Logo
अर्थ

आर्थिक वृद्धिसम्बन्धी गलत प्रचार नगर्न विभागको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ भदौ: केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक वृद्धिका सम्बन्धमा गलत प्रचार भएको र तथ्यको तोडमोड गरिएकामा आपत्ति जनाएको छ । विभागले

विस्तृत पढ्नुहोस
मुल्यसुची नराख्ने चारवटा पसलमाथि कारबाही

वीरगंज, २१ भदौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार बजार अनुगमन गरी वीरगंजका चारवटा पसलेलाई कारबाही स्वरुप जरिवाना तिर्न लगाएको छ ।

२३ करोडमा हेटौँडामा सडकका काम

वाग्मती, २१ भदौ: वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले रु २३ करोड ४० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका अन्तर्गत सडकको निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरेको छ । निर्देशनालयका निर्देशक सहदेव

प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीमाथि मलकाण्डमा कारबाही हुँदै

काठमाडौं, २१ भाद्र । मल आपूर्तिको जिम्मा पाएर समयमै काम पूरा नगरेर किसानहरु मारमा परेपछि सरकारले ठेकेदारहरुलाई कारबाही गर्दैछ । कृषि मन्त्रालयले मल आपूर्तिको जिम्मा पाएका कम्पनिहरुलाई कालो सुचीमा राखेर

अमेजनले अमेरिकामा विदेशी बीउको बिक्रीमा प्रतिबन्ध लगायो

२१ भदौ: हजारौं अमेरिकीहरूले आफूले आदेश नगरेको बीउको प्याकेटहरू प्राप्त गरिको समाचार सार्वजनिक भएपछि ‘अनलाइन’ व्यापार गर्ने अमेरिकी कम्पनी ‘अमेजन’ले संयुक्त राज्य अमेरिकामा आयात गरिएको बीउको बिक्रीमा प्रतिबन्ध लगाएको छ

वान प्लसमा दुई नयाँ मोडलका मोबाइल रिचार्जर एपमा सार्वजनिक

काठमाडौं, २१ भदौ । मोबाइल एप रिचार्जरले चर्चित ब्राण्ड वान प्लसका पछिल्लो संस्करणका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ पुस्तामा लोकप्रिय मानिएका वान प्लस ब्राण्डका पछिल्ला संस्करण वान

शाओमी नेपालद्वारा रेडमी इयरफोन सार्वजनिक

हाई-रेजुलोसन रेडमी इयरफोन रेडमीको फोन प्लस रणनीतिको अंश हो काठमाडौं, २१ भदौ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले रेडमीको फोन प्लस रणनीतिलाई अगाडि बढाउदै आज नयाँ रेडमी इयरफोनको घोषणा गरेको छ

आइतबार पनि सुनको भाउ घट्यो, तोलाको कति?

काठमाडौँ, २१ भदौ: सुनको भाउ ओरोलो लाग्ने क्रम जारी छ। गत बुधबारदेखि ओरालो लागिरहेको सुनको भाउ साताको पहिलाे दिन पनि घटेको छ। भदौ २१ गते आइतबार सुनको भाउ तोलामा ३००

प्रि ओपनिङ्ग सेसनमा ४२ अंक बढ्यो नेप्से

काठमाडौँ, २१ भदौं। साताको पहिलो कारोबार दिन प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ४२.०१ अंक अर्थात २.७८ प्रतिशत बढेको छ। शेयरबजारका लगानीकर्ताहरुमाझ राम्रो छवि बनाउन नसकेका अर्थमन्त्री डा. युवराज खतिवडाले राजिनामा

संस्थागत सुदृढिकरणको लघुवित्तमा पनि मर्जर आवश्यक: पन्त

काठमाडौं, २१ भदौ।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले ठूलो समस्याबाट जुध्न ठूलै खालका वित्तीय व्यवस्थापन आवश्यक भएकोले लघुवित्त कम्पनीहरु पनि मर्जरमा जानै पर्ने बताएका छन्

युवराज खतिवडा ‘बाह्य शक्तिको इशारामा चलेको’ भन्दै कतै नियुक्ति नगर्न दबाब

काठमाडौं, २१ भाद्र । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रीयता घटेको भन्दै सरकार र नेपाल कम्युनिस्ट पार्टीभित्र समिक्षा शुरु भएको छ । खतिवडाले देश र

बिनोद चौधरी कोराना संक्रमणमुक्त

काठमाडौं, २० भाद्र । उद्दोगी बिनोद चौधरी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनी दश दिनमै संक्रमणमुक्त भएका हुन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीले आज ट्वीट गर्दै आफू दश