Logo
अर्थ

सडक छाड्न मान्दैनन् अलपत्र मजदूर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ जेठ । खुलामञ्चमा लहरै खाना खाइरहेका झण्डै १०० भन्दा बढी थिए । विहिबार अपराह्न ५ बजे सिद्धाश्रम शक्ति केन्द्र काठमाडौँले खाना र रोटी

विस्तृत पढ्नुहोस
विद्युतीय रेलमार्ग निर्माण सुरु हुने

काठमाडौँ, ३ जेठ । सरकारले आर्थिक वर्ष २०७७/७८ मा सडक, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग निर्माण तथा अध्ययनको कार्यलाई प्राथमिकता दिने भएको छ । त्यसैगरी तीन सय सडक पुलको निर्माण गर्ने भएको

मेलम्ची यसै वर्ष सकिने

काठमाडौँ, ३ जेठ । मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक

आव २०७७/७८ सम्ममा भूकम्पपछिको पुनःनिर्माण सकिने

पाँच वर्षअघिको भूकम्पले क्षति पु¥याएका संरचनाको पुनःनिर्माण आर्थिक वर्ष २०७७/७८ सम्ममा सम्पन्न गरिसक्ने नीति सरकारले लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आर्थिक वर्ष

स्थानीय विकासलाई प्राथमिकता

काठमाडौँ, ३ जेठ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय विकासलाई प्राथमिकता दिएको छ । सबै नागरिकलाई स्वस्थ बनाउने उद्देश्यसहित सरकारले ७५३ वटै स्थानीय तहको छ हजार ७४२

जडित क्षमता तीन हजार मेगावाट, प्रतिव्यक्ति खपत ३५० युनिट

काठमाडौँ, ३ जेठ । आगामी दुई वर्षमा पूर्ण विद्युतीकरणको लक्ष्यसहित सरकारले ऊर्जा क्षेत्रमा महत्वपूर्ण र दुरगामी महत्वका आयोजना बनाउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त सदनमा

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

काठमाडौँ, २ जेठ : पेट्रोलियम पदार्थको वितरणलाई सहज बनाउन सरकारले अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवका

नीति तथा कार्यक्रम : सिँचाइ आयोजना प्राथमिकतामा

काठमाडौँ २ जेठ ।सरकारले आगामी आर्थिक वर्षमा कृषि उत्पादन बढाउने लक्ष्यका साथ सिँचाइ आयोजनालाई विशेष महत्व दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७÷७८

वैदेशिक रोजगारीबाट फर्केकालाई शुरुआती पूँजी उपलब्ध गराइने, श्रम सूचना बैंक स्थापना हुने

काठमाडौँ, २ जेठ : सरकारले वैदेशिक रोजागारीबाट फर्केका युवालाई स्वरोजगारमा लगाउन शुरुआती पूँजी उपलब्ध गराउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारको

नीति तथा कार्यक्रम : १० वर्षमा कृषि उत्पादन दोब्बरले वृद्धि

काठमाडौं, २ जेठ । सरकारका तर्फबाट आज राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममा आगामी १० वर्ष भित्र कृषि उत्पादन दोब्बरले वृद्धि गरिने बताएकी हुन्

नीति तथा कार्यक्रम : ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता, ठूला आयोजना शुरु गरिने

काठमाडौँ, २ जेठ  : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत ऊर्जा तथा जलस्रोतको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखी दीर्घकालीन लक्ष्य हासिल गर्ने योजना अगाडि सारेको छ । नेपाल कम्युनिष्ट

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रित रहने (भिडिओसहित)

काठमाडौं, २ जेठ । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा