Logo
अर्थ

विश्वभर बैंकहरुले ब्याजदर सुन्यमा झार्दै गर्दा नेपालमा बैंकहरुलाई ब्याजदर घटाउन दबाब

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० चैत्र । कोरोना भाइरसका कारण विश्वभर आर्थिक कारोबार निकै कम भएको छ । उद्योग व्यवसायहरु बन्द जस्तै छन् । धनी देशहरुले लकडाउन गरेर

विस्तृत पढ्नुहोस
आजबाट शेयर बजार बन्द

काठमाडौं, १० चैत्र । आजबाट शेयर कारोबार बन्द हुने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले शेयरबजारसँग सम्बन्धित सबै सरोकारवालालाई बोलाएर आइतबार छलफल गरेका थिए । छलफलमा अर्थमन्त्रीले शेयर कारोबारको विषयमा

बैंकहरु बन्द नहुने (सूचनासहित)

काठमाडौ, १० चैत्र । कारोना भइरसको जोखिमका कारण सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरेपनि बैंकहरु बन्द नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले आइतबार सर्कुलर जारी गर्दै नेपाल सरकारबाट

माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा काठमाडौंमा विभिन्न स्थानमा हातधुने व्यवस्था

काठमाडौं, ९ चैत्र । माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाडौंका विभिन्न

व्यापार–व्यवसाय चैत २१ गतेसम्म बन्द हुने

काठमाडौँ, ९ चैत : कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको

दैनिक उपभोग्य वस्तु गोदाममा छ , वजारमा छैन

भद्रपुर, ९ चैत : स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसकोे रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा

चीनसँग मेडिकल सहयोग माग

काठमाडौं, ९ चैत । नेपालले कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर चीनसँग मेडिकल सहयोग मागेको छ। चीनको वुहानबाट फैलिएको कोरोना अहिले विश्वका एक सय ६५ मुलुकमा फैलिएको छ। तर

साताको शेयर : कोरोनाको सन्त्रासबीच आठ अर्बको कारोवार

काठमाडौँ, ८ चैत : कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था

कामदार चीनमा रोकिँदा साञ्जेन जलविद्युत् कम्पनी प्रभावित

काठमाडौँ, ८ चैत : कोरोना भाइरसका कारण विश्व नै त्राहीमान भइरहेका बेला त्यसको प्रभाव विभिन्न क्षेत्रमा परेको छ । नेपालका विभिन्न विकास निर्माणका कामसमेत त्यसबाट प्रभावित भएका छन् । निर्माण

व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट

कास्की, ८ चैत : कोरोना भाइरस (कोभिड–१९) बाट व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको एक व्यापारिक मलले व्यवसायीलाई राहत दिन भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । पोखराको मुख्य

एनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’

काठमाडौं, ७ चैत्र : एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले मात्र रु १० (कर सहित रु १२.७७)

गैरआवासीय नेपालीले गोरखामा साढे चार मेगावाटको जलविद्युत् निर्माण गर्ने

काठमाडौँ, ७ चैत : गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना