Logo
अर्थ

तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, असार २ । भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भानु नगरपालिका,

विस्तृत पढ्नुहोस
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो, कहाँ कति?

काठमाण्डौं, असार २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटेको हो । अब

विदेशी मुद्राको विनिमय दर : आज कुन मुद्रा कतिमा खरिद-बिक्री ?

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको

लुम्बिनीले ३८ अर्ब ९७ करोडको बजेट ल्याउँदा ५ दिनअघि मन्त्री पाएको सुदूरपश्चिमको कति ?

काठमाडौं,१ असार । नेपालको संविधानले गरेको व्यवस्था अनुसार आज सातै प्रदेशले बजेट सार्वजनिक गरिरहेका छन् । आज दिउँसोदेखि बसेको प्रदेश सभाको बैठकमा प्रदेशहरुले बजेट सार्वजनिक गरिरहेका छन् । कोशी, गण्डकी

गण्डकीमा राप्रपा रिझाउने प्रयासमा मुख्यमन्त्री, पोखरामा पृथ्वीनारायणको सालिक ठड्याउने अर्थमन्त्रीको घोषणा

काठमाडौं,१ असार । २ सांसदसहित सत्ताको साँचो बोकेर बसेको राप्रपाले गण्डकी प्रदेशमा आफ्नो एजेण्डा समावेश गर्न सफल भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाको

कर्णालीले ल्यायो ३१ अर्ब ४१ करोडको बजेट, कोशीको कति ? (पूर्णपाठ)

काठमाडौं,१ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री महेन्द्र केसीले वाचन गरेको बजेटमा चालुतर्फ सात

कर्णालीमा भौतिक पूर्वाधारलाई १० अर्ब ४६ करोड बजेट विनियोजन, अन्य कुन मन्त्रालयलाई कति ?

काठमाडौं,१ असार । कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामलिा तथा योजना मन्त्री महेन्द्र

केन्द्रपछि कोशीको बजेट पनि अल्लो र ढाकाको झोलामा

काठमाडौं,१ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१-८२ को बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम राना मगरले अहिले बजेट वक्तव्य वाचन गरिरहेका छन्

कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड विनियोजन, १६ हजारले रोजगारी पाउने अपेक्षा

काठमाडौं,१ असार । कर्णाली प्रदेश सरकारले १६ हजार जनालाई रोजगार दिने उदेश्यसहित मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि ठूलो रकम विनियोजन गरेको छ । आर्थिक वर्ष ०८१-८२ को लागि विनियोजित बजेट प्रदेश

कोशी र कर्णालीको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं। कोशी प्रदेश र कर्णाली प्रदेश सरकारको बजेट स्वीकृत भएको छ । आज बिहान बसेको दुई प्रदेशको बैठकले बजेट स्वीकृत गरेको हो । शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८१-८२ को

अर्थमन्त्री पुनको प्रतिवद्धता: आइटी क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरूमा परिवर्तन गर्दैनौं

ललितपुर, १ असार । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । डिजिटल मिडिया फाउन्डेसनद्वारा आज आयोजित ‘राष्ट्रिय

सातै प्रदेश सरकारको बजेट आज, बागमतीले ६० अर्ब हाराहारीमा ल्याउने अन्यको कति ?

काठमाडौँ, १ असार । संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । चालु आवका लागि सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका