Logo
अर्थ

निर्माणाधीन जलविद्युत् आयोजनाको काम सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ वैशाख । बन्दाबन्दीका कारण लामो समयदेखि ठप्प सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको काम आंशिक रूपमा सुचारु भएको छ । सरकारले २५ जनाभन्दा बढी एकै

विस्तृत पढ्नुहोस
कोरोनाको कहर : खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ

काठमाडौँ, ३ वैशाख । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका

कोषद्वारा साँवा ब्याज छुट प्रस्ताव पारित

काठमाडौं, ३ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोषले तत्काल अल्पकालीन ऋण छुट (इमिडेट डेब्ट रिलिफ, आईडीएफ) सुविधाअन्तर्गत नेपाललगायत २५ देशका लागि छ महिनाको साँवा तथा ब्याज भुक्तानी छुट प्रस्ताव पारित गरेको

लकडाउन लम्बिँदा यातायात व्यवसायी मर्कामा

काठमाडौँ, ३ वैशाख । दैनिक कमाएर बैङ्कको किस्ता तिर्दै आएका यातायात व्यवासायी लकडाउनका कारण आर्थिक समस्यामा परेका छन् । गाडी चलाएर कमाउन नपाउने तर बैङ्कले ब्याज र किस्ता नछाड्ने भएपछि

लकडाउन बढेसंगै नेप्से पनि १५ गतेसम्म बन्द

काठमाडौँ, २ वैशाख : लकडाउन बढेसंगै सेयर बजार १५ गतेसम्म बन्द हुने भएको छ। बुधबार बस्ने नेप्सेको संचालक समितिले निर्णय गर्ने नेप्सेका प्रमुख कर्यकारी अधिकृत चन्द्र सिह साउदले बताए। सरकारले

निर्देशन अटेर गर्ने वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले काट्याे अर्को पत्र

काठमाडौं, २ वैशाख । नेपाल राष्ट्र बैंकले संघिय सरकार, प्रदेश सरकार र विभिन्न स्थानिय तहका विभिन्न समूहका सरकारी खाताहरु अद्यावधिक गर्न निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको सरकारी

कोरोना बजेट डेढ खर्ब

काठमाडौं, २ बैशाख । लकडाउनका बेला उपचार, राहत तथा आर्थिक पुन स्स्थापना कार्यक्रम सञ्चालन गर्न ठूलो धनराशि खर्च हुने देखिएको छ। सरकारबाट घोषित राहत कार्यक्रमको खर्च १ खर्ब ५० अर्ब

तरकारीले बजार पाएनः किसानलाई पास छैन

काठमाडौँ, २ वैशाख । बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि

कोभिड विरुद्धको सहयोग तेब्बर

काठमाडौँ, २ वैशाख । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना महामारी प्रभावविरुद्ध यसअघि घोषणा गरेको आर्थिक सहयोगको तीन गुणाले बढाएर २० अर्ब अमेरिकी डलर पु¥याएको छ । मार्च १८ घोषणा गर्दा

सामाजिक दूरीमा रोपाइँ

काठमाडौँ, २ वैशाख । बन्दाबन्दीका कारण सहर छाडेर गाउँमा पुगेका मानिस खेतीपातीमा व्यस्त हुन थालेका छन् । कृषि पेसा छाडेर सहर पसेकाहरू गाउँ फर्किएर मद्दत गरेकाले कृषिमा कामदारको अभाव हटेको

अनौपचारिक मार्गले सीमा बन्द चुनौतीपूर्ण

काठमाडौँ, २ वैशाख । खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एक अर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका

सन सिटी अपार्टमेन्ट प्रहरीद्वारा ‘सिल’, आशंकितको स्वास्थ्य सामान्य

काठमाडौँ, २ वैशाख । कागेश्वरी मनोहरा नगरपालिकाको–१३ काँडाघारीस्थित सन सिटी अपार्टमेन्ट प्रहरीले ‘सिल’ गरेको छ । सिल अवधिसम्म अपार्डमेण्टमा बस्नेहरू आफूखुशी बहिर निष्कने पाउने छैनन्। सन सिटी अपार्टमेण्टको एबी ब्लकको