Logo
अर्थ

सनराइज बैंकद्वारा पिपिइ सहयोग

काठमाडौँ, २२ चैत: सनराइज बैंक लिमिटेडले कोभिड–१९ को सङ्क्रमण जोखिमको न्यूनीकरणका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशमा सुरक्षाका विभिन्न सामग्री वितरण गर्ने क्रममा रुकुमको मुसिकोट नगरपालिकामा

विस्तृत पढ्नुहोस
अनलाईनमार्फत एनआईसी एशिया बैंकमा खाता खोल्न सकिने

काठमाडौँ २२ चैत : एनआईसी एशिया बैंक लिमिटेडले अनलाईन खाता खोल्ने व्यवस्था मिलाएको छ । बैंकमा खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने व्यवस्था

पहाडी जिल्लामा खाद्यान्न अपुग

काठमाडौँ, २२ चैत । बैतडीमा तीन महिनाका लागि एक लाख १५ हजार क्विन्टल खाद्यान्न अपुग हुने देखिएको छ । प्रमुख जिल्ला अधिकरी आनन्द पौडेलको अध्यक्षतामा बसेको कोरोना भाइरसको प्रकोप रोकथामसम्बन्धी

आर्थिक वृद्धिदर ५.३ प्रतिशत मात्रै

काठमाडौँ, २२ चैत । कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको रोकथामका लागि गरिएको बन्दाबन्दीले नेपालको आर्थिक वृद्धिदर खुम्चिने एसियाली विकास बैङ्क (एडीबी)ले प्रक्षेपण गरेको छ । शुक्रबार ‘नेपाल माइक्रोइकोनोमिक अपडेट’

लकडाउन अवधिभर छुटमा खाद्यान्न बिक्री गरिने

काठमाडौँ, २२ चैत । सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत

सनराइज बैंकको प्रादेशिक कार्यालयमार्फत पिपिई हस्तान्तरण

काठमाडौं, २१ चैत्र । सनराईज बैंकले, गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण ५० थान गण्डकी प्रदेश सरकारलाई प्रदान गरेको छ । आज शुक्रबार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ्गलाई सनराइज बैंक

विद्युत प्राधिकरणको १० अर्ब ६७ करोड नाफा, प्राधिकरणका आगामी दिन अझै सुनौला : घिसिङ

काठमाडौँ २१ चैत : नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५÷७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड अनुसारको व्यापक

सहकारीद्वारा लकडाउन अवधिको हर्जना छुट

खोटाङ, २१ चैत : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले ‘लकडाउन’ अवधिको हर्जना छुट गर्ने भएका छन् । जिल्ला सहकारी सङ्घ र नगरपालिकाभित्रका सहकारीको आज बसेको संयुक्त बैठकले कोरोना

दैनिक १७.५ प्रतिशत दूध कम खपत

काठमाडौँ, २१ चैत : कोभिड–१९ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनका कारण होटल एवं

बैङ्कले अटेर गरेको भन्दै उद्योगी–व्यवसायी असन्तुष्ट

काठमाडौँ, २१ चैत । कोरोना सन्त्राससँगै सरकारले ब्याजमा दिइएको छुट कार्यान्वयनमा बैङ्कहरूले आलटाल गर्न खोजेपछि उद्योगी रुष्ट बनेका छन् । सरकारको घोषणालाई बैङ्कहरूले कार्यान्वयन गर्न नमानेको भन्दै सुनसरी–मोरङका उद्योगी–व्यवसायी रुष्ट

हाइड्रो पावरको काम रोकियो कामदार सुरक्षित

काठमाडौँ, २१ चैत । सोलुखुम्बुमा निर्माणाधीन आधा दर्जनभन्दा बढी हाइड्रोपावरको काम १० दिनदेखि ठप्प बनेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि गरेको लकडाउनका कारण जिल्लामा निर्माणाधीन हाइड्रोपावरको

नगरवासी भोको बस्नुपर्दैन

काठमाडौंँ, २१ चैत । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा र उपप्रमुख भवानी डोटेल धितालले ‘कोही नगरवासी भोको बस्नुपर्दैन’ भन्ने भिडियो सन्देश जारी गर्नुभएको छ । गरपालिकाले विपन्न परिवारलाई कोरोना भाइरस