Logo
अर्थ

किसान परियोजनाबाट कृषक लाभान्वित

रामपुर (पाल्पा), २९ वैशाख । रामपुर नगरपालिका–२ गाडाँकोटका रामबहादुर सोतीको दैनिकी हिजोआज एकाएक परिवर्तन भएको देख्दा सबै दङ्ग छन् । आम्दानीका लागि निकै सङ्घर्ष गर्नुभएका

विस्तृत पढ्नुहोस
समाजसेवी भण्डारीद्वारा ११ लाखको अक्षयकोष

धनगढी, २८ वैशाख । समाजसेवी बद्रीनाथ भण्डारीले बुधबार यहाँ आयोजित आफ्नो ९२औँ जन्मोत्सवका अवसरमा रु ११ लाखको अक्षयकोष खडा गर्नुभएको छ । अक्षयकोषवाट प्राप्त हुने ब्याज रकमबाट कला, साहित्य र

सामाजिक सञ्जालमा चुनावी गतिविधि : नेपालबाट करोडौं रुपैैयाँ बाहिर

काठमाडौं २८ बैशाख । तपाईंको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सर’ लेखिएको छ । ती ‘स्पोन्सर’ लेखिएका सबै पोस्ट तपाईंलाई लक्षित गरिएका

आर्थिक मर्म बुझेका स्थानीय तहका प्रमुखको खोजी

चितवन, २७ वैशाख । उद्योग व्यवसायको विकास बिना कुनै पनि स्थानीय तह समृद्ध हुन नसक्ने भन्दै यहाँका उद्योगी व्यवसायीले आर्थिक मर्म बुझेका, दूरदर्शी उम्मेदवार निर्वाचित हुनुपर्नेमा जोड दिएका छन् ।

क्यान्सर पीडित शाहीलाई आर्थिक सहयोग

भीमदत्तनगर, २६ वैशाख । कञ्चनपुरको झलारीका क्यान्सर पीडित जनक शाहीलाई कञ्चनपुर निर्माण व्यवसायी सङ्घले आर्थिक सहयोग गरेको छ । कम्मरको बोन (हाड) क्यान्सरबाट पीडित युवा सङ्घ नेपाल कञ्चनपुरका अध्यक्षसमेत रहेका

आउला त जेठ १५ मा बजेट ?

काठमाडौं २५ बैशाख । संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । निर्वाचन आयोगले दुई चरणका निर्वाचनको बीचमा बजेट ल्याउन आचारसंहिताले नदिने बताएको खबर आजको नयाँ पत्रिकामा छ ।

८ बर्षअघि बन्द भएको औषधि लिमिटेड पुन सञ्चालनमा

काठमाडौं २५ बैशाख । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड पुन: सञ्चालनमा आएको छ ।२०६६ देखि बन्द रहेको यो उद्योग ८ बर्षपछि पुन: सञ्चालनमा आएको हो । उद्योगमन्त्री नविन्द्रराज जोशीले आइतबार

दुई अर्बको एलइडी बल्ब खरिद गरिँदै

(रमेश लम्साल) : काठमाडौँ, २४ वैशाख । करिब दुई सय मेगावाट विद्युत् जोगाउने महत्वाकाङ्क्षी लक्ष्यका साथ सरकारले एलइडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाएको छ । आगामी हिउँदलाई मध्यनजर गर्दै ऊर्जाको मागलाई

आर्थिक–सामाजिक रुपान्तरणमा सहयोग पुग्ने आयोजनामा मद्दत गर्न आग्रह

(शरच्चन्द्र भण्डारी) : योकोहामा (जापान), २४ वैशाख । नेपालले आफ्नो सामाजिक–आर्थिक रुपान्तरणमा मद्दत पुग्ने ठूला र परिणाम देखिने परियोजनामा सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) सँग आग्रह गरेको छ । एडिबीको

पशुपति आश्रमलाई रु ५० हजार चन्दा

काठमाडौँ, २३ वैशाख । नवलपरासी प्रगतिनगर क्षेत्रमा २० वर्षदेखि हालसम्म रिक्सा चलाउँदै गर्नुभएका ओमलाल सापकोटाले पशुपति वैदिक आश्रम ट्रस्ट, देवचुली–१५, प्रगतिनगरलाई रु ५० हजार चन्दा दिनुभएको छ । हाल परिवारसहित

विदेशी लगानीको विशेष सुरक्षा गछौँ : परराष्ट्रमन्त्री डा महत

काठमाडौं, २२ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा विदेशी लगानीको विशेष सुरक्षा गरिने बताउनुभएको छ । थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्य दूतावासद्वारा बिहीबार साँझ सिङ्गापुरमा आयोजित

उचित मूल्य नपाउँदा किसान समस्यामा

धनगढी, २१ वैशाख । व्यावसायिक आलुखेतीमा लागेका कैलालीका आलु उत्पादक किसान उचित मूल्य नपाउँदा समस्यामा परेका छन् । भारतीय बजारबाट भित्रिने आलुको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि स्थानीय किसान समस्यामा परेका

Screenshot