भैरहवा, १६ चैत : सिदार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई रु १० लाख सहयोग गरेको छ ।
काठमाडौँ, १६ चैत । राजनीतिक दल आबद्ध किसान नेताहरुले कृषि क्षेत्रमा ज्याला मजदुरी गर्नेहरुका लागि सरकारले तत्काल राहतको प्याकेज घोषणा गर्न माग गरेका छन् । किसान नेताहरुले शनिबार विज्ञप्ति जारी
काठमाडौँ, १६ चैत । नेपाल आयल निगमले शनिवारबाट आधा सिलिन्डर ग्यास बजारमा पठाएको छ । ७.१ किलोग्रामको सिलिन्डरलाई ६७८ रुपियाँ मूल्य तोकेको छ । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने
लहान, १५ चैत्र: कोरोना भाइरस (कोभिड–१९) का कारण ‘लक डाउन’को मार खेपिरहेका आफ्ना ग्राहकका लागि एनआईसी एशिया बैंकले प्रदेश नं २ का बिभिन्न जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ
एजेन्सी, १५ चैत्र । विश्वभर कन्डमको अभाव भएको छ । कोरोना भाइरसको महामारीले उत्पादन घट्दा माग ह्वात्तै बढेकाले अभाव बढेको हो । ब्लुमवर्गका अनुसार विश्वको कुल मागमध्ये २० प्रतिशत कन्डम
काठमाडौ, १५ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १५ दिनबराबरको तलब जम्मा गर्ने भएको छ । आयोगका
काठमाडौं, १५ चैत्र । अहिले बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव देखाइएको छ । अभाव देखाउँदै प्रत्येक तरकारीको मूल्य दोब्बर तेब्बर बनाइएको छ । एकातर्फ उपभोक्ता दोब्बर र तेब्बर मूल्यमा तरकारी
काठमाडौं, चैत १५ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजामति एवं सार्वजनिक निकायमा कार्यरत कर्मचारीले अनिवार्य रूपमा केही रकम जम्मा गर्नुपर्ने भएको छ। मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा
म्याग्दी, १४ चैत्र । कोभिड –१९ को सम्भावित जोखिम नियन्त्रण तथा रोकथाम गर्न मालिका गाउपालिकाले बीस लाखको आकस्मिक कोष स्थापना गरेको छ । रोकोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि बिहीबार
काठमाडौ, १४ चैेत्र । नेपाल विद्युत् प्राधिकरणले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी विद्युत् खरिद बिक्री सम्झौताअनुसार बिल भुक्तानी गर्न असमर्थ रहेको जनाएको छ । महामारीका कारण विद्युत्
काठमाडौ, १४ चैत्र । हिमालयन बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख प्रदान गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत
बैंकिङ शिक्षा सबैका लागि महत्वपूर्ण हुन्छ । बैंकिङ जागीरमा आकर्षण पनि बढिरहेको छ । व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ ।