Logo
अर्थ

बजेटको समर्थन गर्दै एमालेले भन्यो: अर्थमन्त्री आफैँले चुनौती सिर्जना गर्ने र त्यसको सामना गर्ने अठोट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२० जेठ । नेकपा एमालेले सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१-८२ को बजेटको समर्थन गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग

विस्तृत पढ्नुहोस
संसद्मा महतको आक्रोश: अर्थमन्त्रीले हामीमाथि रिस साँध्नुभयो, म मात्र हिँड्ने बाटो हो त्यो ? एमाले- माओवादीले प्रयोग गर्दैनन् ?

काठमाडौं,२० जेठ । नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीमाथि रिस साँधेको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष

बजेटबारे पूर्वअर्थमन्त्री महतको टिप्पणी: चूनौतिको सामना गरेर लय पक्रन सकेन्,राम्रो कामको थानलीले निरन्तरता पाएन

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले सुधारका कार्यक्रम ल्याएर बिग्रदैं गएको अर्थतन्त्रको लय समात्नन नसकेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको

अर्थतन्त्र लयमा आईसकेको छैन्, लयमा ल्याउन प्रयासरत छौंः अर्थमन्त्री पुन

काठमाडौं,२० जेठ । अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्र पूर्णरुपमा लयमा आईनसकेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सो कुरा बताएका हुन् । ‘अर्थतन्त्र पूर्णरुपमा लयमा आईसकेको

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड

अत्तरिया (कैलाली), २० जेठ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रहेको छ । वितरण केन्द्रको चालु आवको वैशाखसम्म

यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं, जेठ २० । आज आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार छापावाला सुन आज

स्रोत नखुलेको एक करोड भन्दा बढी रकमसहित एकजना पक्राउ

सुनसरी, जेठ २० । सुनसरीबाट प्रहरीले स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले चेकजाँच

सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै

धनगढी, २० जेठ । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ। त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ। सेती राजमार्ग योजना

चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

म्याग्दी, २० जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको

आज कुन देशको मुद्राको विनिमय दर कति?

काठमाडौं, जेठ २०। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ

कृषकलाई हाते ट्र्याक्टर वितरण

म्याग्दी, जेठ १९ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो)

घट्यो पेट्रोल र डिजेलको मूल्य, कहाँ कति?

काठमाडौं, जेठ १९। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमकाे सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आज शनिबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर