Logo
अर्थ

राष्ट्रिय सतर्कता केन्द्रको आफ्नै प्रयोगशाला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ माघ । मुलुकमा निर्माणाधीन तथा निर्माण कार्य सम्पन्न भइसकेका भौतिक पूर्वाधारहरूको प्राविधिक परीक्षण गर्न राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको छ । केन्द्रले

विस्तृत पढ्नुहोस
स्वरोजगारले समेत नागरिक लगानी कोषमा रकम जम्मा गर्न पाउने

काठमाडौँ, १४ माघ  : स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत रकम कट्टी गरी जम्मा गर्न पाउने भएका छन् । सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको

सिद्धबाबामा सुरुङलाई १० अर्ब

काठमाडौ , माघ १३ । चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेअनुसार अर्थमन्त्रालयले सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा खण्डको सिद्धबाबामा सुरुङ बनाउन १० अर्ब रुपैयाँ दिएको छ । प्रदेश ५ मा पर्ने

राजश्व छली रोक्न २१ पाइले अभियान सुरु

महोत्तरी, १४ माघ : राजश्व अनुसन्धान कार्यालय पथलैया (बारा)ले राजश्व छली रोक्न २१ पाइले अभियान थालेको छ । महोत्तरीसहितका १६ जिल्ला कार्यक्षेत्र भएको यस कार्यालयका प्रमुख राजन बिसीले महोत्तरीको बर्दिवासमा

गमला बनाएर मासिक ५० हजार कमाई

झापा, माघ १४ । झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ । उनले गमला बनाएर नै घर धान्नुभएको छ । शुरुमा गमलासहित दियो,

महाराजको ठगी धन्दा : पुराना फकाउँदै नयाँ ठग्दै

काठमाडौं, १४ माघ । पीडितहरू सम्पर्कमा आउन थालेपछि चितवन जिल्ला प्रशासन कार्यालयले भण्डारीविरुद्ध छानबिनको तयारी गरेको छ भने मुख्य वाचक नै ठगी धन्दामा संलग्न रहेको खुलेपछि नारायणी किनारमा जारी महायज्ञमा

वैदेशिक रोजगार : श्रमिकको बीमा अनलाइनबाटै

काठमाडौँ, १४ माघ । श्रम स्वीकृतिका लागि बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको

‘नेपाली पोर्ट’ शुभारम्भ

काठमाडौँ, १४ माघ । नेपालको अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विकास गरिएको ‘नेपाली पोर्ट’ सूचना प्रणाली शुभारम्भ गरिएको छ । यसबाट भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवा प्रदान गर्न सकिने

एमसीसीमा अमेरिकी अडान : सर्त पालना, अनि सोधभर्ना

काठमाडौं, १४ माघ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पालना नभई नेपालले गरेको खर्चको सोधभर्ना दिन नमिल्ने बताएको छ। साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका

भ्यु टावर निर्माण अलपत्र

काठमाडौँ, १४ माघ । कामाडौँको पुरानो बसपार्कमा बन्न लागेको अत्याधुनिक सुविधा सम्पन्न ‘काठमाडौँ भ्युटावर’ को निर्माणले गति लिन सकेको छैन । निर्माण कम्पनीले निर्माण कार्यलाई प्राथमिकता नदिँदा काठमाडौँ महानगरपालिकाको महत्वाकाङ्क्षी

विद्युत् महसुल परिवर्तनको तयारी, दस युनिटसम्म निःशुल्क गरिने

काठमाडौँ, १४ माघ । नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा

ललितपुरमा बिना स्वीकृति अनाधिकृत रुपमा राखिएका बोर्डहरु हटाउन सुरु

काठमाडौं, १३ माघ । ललितपुर महानगरपालिकाद्धारा बिना स्वीकृति अनाधिकृत रुपमा कर नतिरी राखेको बिज्ञापन बोर्ड हटाउन सुरु गरेको छ । ललितपुर महानगरपालिका आर्थिक विकास समितिको निर्णय अनुशार महानगरपालिकाको क्षेत्रभित्र अनाधिकृत