Logo
अर्थ

घटेन विषादीको प्रयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ पुस । ‘विषादी विष हो, औषधि होइन’ सरकारले यो नारा दिएर विषादी प्रयोगमा सचेतना अपनाउन वर्षौंदेखि अभियान चलाउँदै आएको छ तर विषादी प्रयोग

विस्तृत पढ्नुहोस
आकाशियो खाद्यान्नको भाउ

काठमाडौँ, २२ पुस । पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ

३३२ कम्पनी र सप्लायर्स कालोसूचीमा

काठमाडौँ, २२ पुस । विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म सरकारी जिम्मेवारी समयमा पूरा नगर्ने ३३२ निर्माण कम्पनी र ‘सप्लायर्स’लाई कालोसूचीमा सूचीकृत गरिएको छ । कामको जिम्मा लिने तर

नेप्से १२०० ले नाघ्यो

काठमाडौँ, २१ पुस : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १८ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १८.२६ अङ्कले बढेर एक हजार २००.६९ मा

एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै

काठमाडौँ, २१ पुस : शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी

सुनको बिक्री ७५ प्रतिशतले घट्यो, सुन किन्नेभन्दा बिक्री गर्ने बढे

काठमाडौँ, २१ पुस  : सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ

बाईस परियोजनामा रु १६ अर्ब लगानी प्रतिबद्धता

खस्यौली, २१ पुस : तिलोत्तमा नगरपालिकाले हालसम्म ५० भन्दा बढी नीति, ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड जारी गरेको छ । काठमाडौं बाहिर पहिलो पटक तिलोत्तमा लगानी सम्मेलन गरी कृषि, पर्यटन,

सुनको मूल्य निरन्तर उकालो लाग्दै

काठमाडौं,२० पौष । सुनको मूल्य नेपाली बजारमा निरन्तर उकालो लागिरहेको छ । शुक्रबार सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहको थियो भने आइतबार प्रतितोला हजार रुपैयाँले बढेको छ

गण्डकीमा औद्योगिक ग्राम निर्माणको तयारी

पोखरा, २१ पुस । औद्योगिक ग्राम निर्माणका लागि सङ्घीय सरकारले स्वीकृत गरेपछि गण्डकी प्रदेशमा ११ औद्योगिक ग्राम र दुई औद्योगिक क्षेत्र निर्माणको तयारी सुरु गरिएको छ । हरेक स्थानीय तहमा

‘माहुरी म्यान’को दुःखेसो महको गुणस्तर प्रमाणित गर्ने ल्याब छैन

कास्की, २१ पुस । पोखरामा बेगनास माहुरी घार उद्योग सञ्चालन गरिरहेका सूर्यप्रसाद लामिछानेलाई सबैले ‘माहुरी म्यान’ भनेर चिन्छन् । कास्की लामास्वाँरामा किसान परिवारमा जन्मिएका लामिछानेले दुई दशकदेखि मौरीपालन गर्दै आइरहेका छन

भाडाको कोठाभन्दा सस्तो लज !

काठमाडौँ, २१ पुस । सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उहाँको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उहाँको बसाइ भोटेबहालको लजमै

डेपुटी गभर्नरको खडेरी

काठमाडौं, २१ पुस । सरकारले शिवराज श्रेष्ठको बर्खास्ती प्रक्रिया चाँडो नटुंग्याए आगामी एक वर्ष केन्द्रीय बैंकमा डेपुटी गभर्नर बन्ने उम्मेदवारको अभाव हुने देखिएको छ। शिवराज श्रेष्ठलाई बर्खास्त गर्ने प्रक्रिया अघि