Logo
अर्थ

आर्थिक वृद्धिमा चुनौती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ पुस । राष्ट्र बैंकले उच्च आर्थिक वृद्धिको सरकारी लक्ष्यमाथि चुनौती थप्ने तथ्यांक सार्वजनिक गरेको छ। गएको साउनदेखि कात्तिकसम्मको आर्थिक सूचकांकले आर्थिक वृद्धिदर खुम्चिनसक्ने

विस्तृत पढ्नुहोस
नेकपामा एमसीसीकै किचलो

काठमाडौं, ३ पुस । सत्तासीन नेकपा स्थायी समिति बैठक विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमै केन्द्रित भएको छ। बैठकमा एमसीसीको विरोध र समर्थन गर्ने क्रम

२ अर्बका सडक अन्योलमा

काठमाडौँ, ३ पुस । रमन कन्स्ट्रक्सनका कारण कैलाली र कञ्चनपुरमा लागु भएको क्षेत्रीय सहरी विकास आयोजना अन्योलमा परेको छ। पाँच वर्षमा सक्ने लक्ष्य रहेको आयोजना अढाई वर्ष बितिसक्दासम्म निर्माण सुरु

आफैँले तोकेको मूल्यमा फ्रिक्वेन्सी

काठमाडौँ, ३ पुस । ‘बोलकबोलको तेस्रो चरणमा नेपाल टेलिकमले पाँच करोड एक हजार र एनसेलले पाँच करोड ८० लाख रुपियाँ कबोल गरेको छ । यससँगै एनसेलले कबोल गरेको मूल्य सबैभन्दा

डिजिटल नेपाल अर्थतन्त्रको ‘गेमचेन्जर’

काठमाडौँ, ३ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा निजी क्षेत्र सहकार्य गर्ने र त्यसको नेतृत्व सरकारले गर्ने बताएको छ । बुधबार राजधानीमा आयोजित डिजिटल नेपाल

एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’

काठमाडौं, ०२ पुष । एनसेलका प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सुलभ दरमा असिमित कुराकानीको फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले ‘अनलिमिटेड

हुन्डाई र कियाले आफू छिर्न विद्युतीय गाडी अड्काउन खोजे

काठमाडौं, २ पुस । सरकारले इन्धनबाट चल्ने सवारी साधनमा दुई सय ५० प्रतिशत राजश्व लिंदै आएपनि विद्युतीय गाडीमा जम्मा २९ प्रतिशतमै खरिदकर्ताकाले पाउने व्यवस्था छ । सरकारको यही योजनामा केही

काठ लिलाम बिक्रीबाट रु ७४ लाख राजश्व

काठमाडौं, पुस २ । एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ । वन मुद्दामा बरामद गरिएका

महाकवि सङ्ग्रहालय निर्माण हुँदै

काठमाडौँ, २ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणानुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीर्ण घर आफ्नो स्वामित्वमा लिएपछि नेपाल प्रज्ञा प्रतिष्ठानले ‘देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौँ

बैंक र बिमाको एउटै नियामक

काठमाडौं, २ पुस । बैंकिङ र बिमासम्बन्धी कानुनको संशोधन अघि बढेका बेला केही विज्ञले यी दुवै क्षेत्रको नियमन गर्ने एउटै संस्था खडा गर्न सकिने बताएका छन्। अर्थ मन्त्रालयले संसद्मा प्रस्तुत

पूर्व–पश्चिम रेल १० प्याकेजमा काम हुँदै

काठमाडौँ, २ पुस । रेल विभागले तीन वटा लिंक लाइनसहित पूर्व–पश्चिम १ हजार ३।८ किलोमिटर विद्युतीय रेलमार्ग १० वटा प्याकेजमा बाँडेर निर्माण काम सुरु गरेको छ । झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म

नेतृत्व सामन्ती भयो

काठमाडौँ, २ पुस । नेकपा स्थायी समिति सदस्यहरूले नेतृत्वले विधानभन्दा माथि गएर सामन्तवादी चरित्र देखाएको टिप्पणी गरेका छन् । आइतबारदेखि जारी स्थायी समिति बैठकमा मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल