जुनियर कर्मचारीसँग रोमान्समा लागेपछि म्यागडोनाल्ड्सले सीइओ स्टेभ इस्टरब्रुकलाई आइतबार बर्खास्त गरेको छ । कम्पनिको मूल्य र मान्यता विपरित उनी आफ्नै जुनियर कर्मचारीसँग रोमान्समा परेका थिए
तुलसीपुर, १३ कात्तिक । दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । अन्य स्थानमा पनि व्यावसायिक रुपमा नभए पनि फूलको खेती गर्न थालिएको
गलेश्वर, १३ कात्तिक । नेपालमा अझै पनि कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा अपनाउन नसकिरहेको अवस्थामा म्याग्दीका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका छन् । चर्चित
काठमाडौं, कात्तिक ९ । दशैँ सुरु हुनुभन्दा पहिले वृद्धि हुन थालेको तरकारीको मूल्यमा तिहारको बेलामा आएर आकाशिएको छ । केही दिन पहिलेसम्म ८० रुपियाँ किलो पाइने भिन्डी अहिले आएर १००
काठमाडौं, ८ कात्तिक । फेरी सुनको मूल्यमा बृद्धि भएको छ । केही दिन अगाडी लगातार घटिरहेको सुन तिहारको पहिलो दिनमै सुनको मूल्यमा बृद्धि भएको छ । सुनको मुल्य बढेर प्रतितोला
क्यास अथवा पैसा आधुनिक युगको सबै भन्दा महत्वपूर्ण विषय भएको छ । पैसा प्राय व्यक्तिको पहिलो प्राथमिकता आउँछ । पैसाले मान्छेको पहिचान समेत गराउँछ । प्रत्येक देशमा पैसा लेनदेनको रुपमा
काठमाडौं, ४ कार्तिक । नेपालले विदेशी मुलुकसँग लगानीका लागि विगतमा द्विपक्षीय लगानी पर्वद्धन तथा संरक्षण सम्झौता (बिप्पा) गर्दै आएकोमा अब ढाँचा बदलेर द्विपक्षीय लगानी सम्झौता (बिआइए) गर्ने भएको छ । उद्योग
गलेश्वर, २९ असोज । म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय,
दमौली,२८ असोज । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० मा बसोवास गर्ने बोटे जाति दशैं मनाउँदा लागेको ऋण तिर्नका लागि बालुवामा सुन खोज्न नदीतर्फ लागेका छन् । कोजाग्रत पूर्णिमा सकिएसँगै
काठमाडौँ, २७ असोज । विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष
काठमाडौं,२७ असोज । दशैं सकिए लगत्तै सुनको भाउमा थोरै गिरावट आएको छ । सोमबार छापावाल सुनको भाउ आइतबारको तुलनामा तोलामा सय रुपैयाँले घटेर ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी
काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग हेर्न चाहेको बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै उनले नेपाली