काठमाडौं,७ असोज । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनको लागि स्विट्जरल्यानडको जुरिच इन्टरनेशनल मात्र योग्य ठहरिएको छ । साढे तीन अर्ब अमेरिकी डलरको लगानीमा यो परियोजना निमार्ण
काठमाडौं,६ असोज । दशैँलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले राजधानीसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० देखि १७
सुर्खेत, ६ असोज । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । यही असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय
काठमाडौँ, ५ असोज । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक
काठमाडौँ, ४ असोज (रासस) : धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको शुरुका दुई दिन र अन्तिम दिन दोहोरो अङ्कले घटेको बजार कारोवार मापक नेप्से झण्डै
काठमाडौँ, ३ असोज । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा
बागलुङ, ३ असोज । कुनै बेला ‘जेटिए’ बनेर पशुको उपचारमा गाउँघर डुल्थे प्रतिमान थापा । अचेल उनको दिनचर्या फेरिएको छ । ‘जेटिए’को परिचय व्यवसायीमा बदलिएको छ । सात वर्षको जागिरे
प्रतिनिधिसभाको आजको दोस्रो बैठकले सेफगार्ड, एन्टी– डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ
भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले
आफ्नो बारीमा फलेको फरकजातको रेड किबी देखाउदै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजा । पाइजाले बडिगाड–५ ग्वालिचौरस्थित २५ रोपनी जग्गामा किबी खेती गर्दै आउनुभएको छ । तस्वीरः खेमराज गौतम (रासस)
मालपोत कार्यालय बाग्लुङले बुधबारदेखि बैंक मार्फत राजश्व संकलन गर्नका लागि प्रभु बैकको एक्सटेन्सन काउण्टरको राखिएको छ । काउन्टरको उद्घाटन पछि तस्वीरमा मालपोत कार्यालय र बैकका कर्मचारी । तस्वीरः खेमराज गौतम
खोटाङ, २ असोज । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने