Logo
अर्थ

नेपालमा उत्पादित तेल महँगो हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ १७ । नेपालका तेल उत्पादन उद्योगीहरूले कच्चा तेल (क्रुड आयल) को भन्सार वृद्धि गरेसँगै नेपालमा उत्पादित सबै प्रकारका प्रशोधित तेल महँगो हुने बताएका

विस्तृत पढ्नुहोस
महानगरमा पोखरा र उपमहानगरमा हेटौँडालाई सबैभन्दा बढी बजेट

काठमाडौं, जेठ १७ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कुल २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । अन्तरसरकारी

सवैभन्दा वढी बजेट कर्णालीलाई, मधेश प्रदेशलाई सबैभन्दा कम

काठमाडौं, जेठ १७ ।  आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट मार्फत सरकारले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकारमा व्यापक कटौति गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले

कालोसूचीमा परेका कम्पनीले ल्याए मल

काठमाडौं, जेठ १७ । समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मूल्य घटेपछि चीनबाट मल ल्याएका छन् ।

एनएमबि बैंक लिमिटेडको महोत्तरी शाखामा भएको डाँका चोरीमा संलग्नहरुलाई कारबाही गर्न बैंकको आग्रह

काठमाडौं, १६ जेठ । महोत्तरी जिल्लाको नेपाल–भारत सिमानानजिक रहेको महोत्तरी गाउँपालिकास्थित् एनएमबि बैंक लिमिटेडको शाखा कार्यालयमा आज (मंगलबार) १६ गते करिव १२ः२५ को समयमा ३–४ जनाको समुहमा रहेका अपरिचित बन्धुकधारी

 शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको शिक्षक सङ्गठनको गुनासो

काठमाडौं,१६ जेठ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ । आज विज्ञप्ति जारी गरी संविधानको मर्मअनुसार समतामूलक, समावेशी र

चालु आर्थिक वर्षमा लक्ष्यअनुसार पुल निर्माण हुने

काठमाडौं,१६ जेठ । विगतका वर्षहरुमा विभिन्न कारणले लक्ष्यभन्दा कम सङ्ख्यामा पुल निर्माण भए पनि चालु आर्थिक वर्षमा लक्ष्यअनुसार नै पुल निर्माण सम्पन्न हुने देखिएको छ । चालु आवमा कुल दुई

अर्थमन्त्री महतको चुनौती : स्वार्थपूर्वक बजेट चलाएको देखाए पद छोडेर हिँड्छु

काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले स्वार्थपूर्वक बजेट चलाएको कसैले देखायो भने पद छोड्ने दाबी गरेका छन्। मङ्गलबार संसद्‍मा बजेट प्रस्तुत गरेपछि मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका

सांसद विकास कोष ब्यूँताएको होइन नयाँ अवधारणाबाट ल्याइएको हुँ : अर्थमन्त्री महत

काठमाडौं,१६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष ब्यूँताएको नभएर नयाँ अवधारणाबाट ल्याइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटका सम्बन्धमा आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा

 पुँजीगत खर्च बढाउनु सरकारको पहिलो प्राथमिकता :अर्थमन्त्री महत

काठमाडौं,१६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट कार्यान्वयनमा ध्यान दिँदै पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको बताएका छन््  । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटका सम्बन्धमा

बजेटप्रति विश्वस्त भएनन् लगानीकर्ता,नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं,१६ जेठ । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन सेयर बजारमा ठूलो गिरावट आएको छ । मंगलबार नेप्से परिसूचांकमा ५३.१६ अंकको गिरावट आएको छ ।

यी हुन् सरकारले खारेज गर्ने घोषणा गरेको २० वटा संस्था तथा समितिहरु

काठमाडौं,१६ जेठ । सरकारले २० वटा सार्वजनिक संस्था तथा समितिहरु खारेज गर्ने घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमार्फत सो कुराको जानकारी दिएका हुन् । सार्वजनिक खर्च पुनरावलोकन

Screenshot