Logo
अर्थ

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोग गरेको छ । नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले

विस्तृत पढ्नुहोस
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, असोज २० । घरेलु बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार

अरुण तेस्रो प्रवेशमार्गका पीडितले एक वर्षसम्म पनि पाएनन् ५३ करोड मुआब्जा

संखुवासभा, असोज २० । संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितको ५३ करोड एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन । विसं २०८० कात्तिक

अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख

महोत्तरी, असोज २० । चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन्। राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख परेका

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

तनहुँ, असोज २० । विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई तीव्रता

दाङबाट चार सय खसीबोका काठमाडौं पठाइँदै

दाङ, असोज २० । दसैंका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौं पठाएको हो । प्रत्येक वर्ष दाङबाट काठमाडौं खसीबोका पठाउने

बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

बारा, असोज २० । बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ । यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २० असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड रुपैयाँ

काठमाडौं, असोज १९ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, असोज १९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ

योजना आयोगका उपाध्यक्षलाई डेंगी भएपछि धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता रोकियो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि लिइने अन्तर्वार्ता फेरि रोकिएको छ । आज बिहान ८ बजे मन्त्रालयमा अन्तर्वार्ता तथा प्रस्तुतीकरण गर्ने भनिए पनि अन्तर्वार्ता लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष

सुनको भाउ अहिलेसम्मकै उच्च, कति पुग्यो?

काठमाडौं, असोज १६ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी