Logo
अर्थ

नाडा अटो शो २०२४ आजदेखि, कहाँ-कहाँ छ पार्किङको व्यवस्था

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ११ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदै छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बर्षेनि दशैँतिहार

विस्तृत पढ्नुहोस
प्राङ्गारिक मल तथा बायोग्यास उद्योग : करोडौँ लगानी, उपलब्धि शून्य

खोटाङ, भदौ ११ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७

आजको मुद्रा बजार : कति छ आज डलरको भाउ?

काठमाडौं, भदौ ११ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

पैंचोले ल्यायो चाडपर्व उपहार योजना

गुल्मी, १० भदौ । पैंचो पसल प्रालिले चाडपर्व अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । सोमबार कृष्णअष्टमीबाट सुरु भएको उपहार योजना तीज, दशै, तिहार, छठ हुँदै क्रिसमससम्म संचाचलन हुनेछ ।

अनुत्पादक क्षेत्रमा खर्च हुँदै ‘रेमिट्यान्स’

अर्घाखाँची, १० भदौ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का वसन्त रानाभाटको २०८० फागुन १३ गते दुबईमा मृत्यु भयो । उनको मृत्यु भएपछि श्रीमती लक्ष्मी केसी रानाभाटले नगरपालिकामा क्षतिपूर्तिका लागि निवेदन दिए

सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

वीरगञ्ज (पर्सा), १० भदौ । पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व

एनआईसी एशियालाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’

काठमाडौं, भदौ १० । एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ । दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गको सो अवार्ड बैंकले प्राप्त गरेको हो । ‘डिजिटल

आज कुन देशको मुद्राको सटही दर कति?

काठमाडौं, भदौ १० । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

सेयर बजारका समस्या समाधान गर्न सरकारले सार्थक प्रयास गरिरहेको छः अर्थमन्त्री पौडेल

काठमाडौँ, ९ भदौ । शेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक गरिएको छ । बुकहिलले प्रकाशन गृहले आज काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, ९ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को

तीन गुणा बढ्यो विद्युत् खपत

काठमाडौँ, ९ भदौ । मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन

साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ९ भदौ । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा