Logo
अर्थ

नेप्से परिसूचक ५ दशमलव २९ अंकले घट्यो, कारोबार भने २१ अर्ब बढी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ साउन । साताको कारोकारका अन्तिम दिन शेयर बजार घटेको छ । आज (बिहीबार) शेयर बजार परिसूचक (नेप्से) ५.२९ अंकले घटेको छ । हिजो

विस्तृत पढ्नुहोस
पाँच वर्षदेखि धनगढी उपमहानगरको आन्तरिक आयमा वृद्धि

अत्तरिया (कैलाली), १७ साउन । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्क अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको हो । आर्थिक वर्ष

लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व

चितवन, १७ साउन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई विभागले २७ अर्ब ९९ करोड ८७

नवलपुरमा २५ अर्ब ४४ करोड राजस्व सङ्कलन

त्रिवेणी (नवलपरासी), १७ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्ब बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा २५ अर्ब ४४ करोड ५७ लाख

एनआईसी एशिया क्यापिटलले नगद लाभांश वितरण गर्ने

काठमाडौं, साउन १७ । एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको ५२.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको गत बुधवार सम्पन्न सञ्चालक समितिको बैठकले

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

काठमाडौं, साउन १७ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । बुधबार सुन १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १६ सय रुपैयाँ बढदै

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन

धरान (सुनसरी), १७ साउन । कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०/८१ मा ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको छ । आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार

किम्बु बगैँचा मासेर बीउ उत्पादन

स्याङ्जा, साउन १७ । वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले किम्बु बगैँचा मासेर विभिन्न अन्नका बीउ उत्पादन थालेको छ । विसं २०४१ मा रेशमखेती गर्ने उद्देश्यले स्थापना भएको रेशम

किसानलाई अनुदानमा हातेट्रयाक्टर

तनहुँ, साउन १७ । गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्रयाक्टर

झापामा एक हजार एक सय १० उद्योग दर्ता

झापा, साउन १७ । आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन। घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो निर्माण

इलाम, साउन १७ । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन। वर्षौँदेखि अकासे खेतीमा निर्भर उनी यस वर्षदेखि सिँचाइ सुविधा पाएर दंग छन्। गजुरमुखीमा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, साउन १७ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको