Logo
अर्थ

सिन्धु विकास बैकको कावा सीईओमा गिरी नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ चैत्र । सिन्धु विकास बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरिलाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिले २०७७ चैत २ गतेदेखि लागु

विस्तृत पढ्नुहोस
मंगलबार शेयर बजारमा सामान्य अंकको सुधार, ३ अर्बको कारोबार

काठमाडौं, ३ चैत्र । सोमबार २३८९ बिन्दुमा झरेको नेप्से परिसुचक आज सामान्य अंकले उकालो लागेको छ । मंगलबार (आज) ०.११ प्रतिशत अर्थात २.५६ अंकले बढेर २३९१.७४ विन्दुमा रोकिएको हो ।

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं, ३ चैत्र । प्राइम कमर्सियल बैंकले ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ । तोकिएको मितीमा पर्याप्त आवेदन नपरेकोले चैत्र १३ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

नेप्सेद्वारा यी कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं, ३ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपर्स कम्पनीको शेयरमुल्य समायोजन गरेको जनाएको छ ।

महबाट २० लाख आम्दानी

बाँके, ३ चैत : कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त छन्। कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा

बीमाप्रति किसानको बढ्दो आकर्षणः पीडित स्याउ किसानले पाए क्षतिपूर्ति

–विजय रावत खलङ्गा, ३ चैत : जुम्ला, कालीकोट र मुगुका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शिखर इन्स्योरेन्स

सुनको मूल्य लगातार दोश्रो दिन पनि स्थिर, चाँदी भने निरन्तर वृद्धि

काठमाडौँ, ३ चैत। सुनको मूल्य लगातार दोश्रो दिन स्थिर रहेको छ । चैत ३ गते मंगलबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला

यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं, ३ चैत्र । आज एक अमेरिकी डलरको खरिदमुल्य ११५ रुपैयाँ ६६ पैसा र बिक्रिदर ११६ रुपैयाँ २६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको

एउटै वडामा एकैदिन नौवटा कार्यक्रम उद्घाटन

खोटाङ, चैत ३ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा नौवटा कार्यक्रम एकैसाथ उद्घाटन गरिएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, चम्पावती मावि र महिला समूहको भवन तथा कम्प्युटर ल्याब, सरस्वती मन्दिर,

मध्यपहाडीको पूर्वी खण्ड कालोपत्रको चरणमा

पाँचथर, चैत ३ । पुष्पलाल (मध्यपहाडी) राजमार्गको पूर्वी खण्ड कालोपत्रको चरणमा पुगेको छ । कूल ३८३ किलोमिटर लम्बाइको पूर्वी खण्डको सबै भाग ट्र्याक खोलिएको १० वर्षपछि कालोपत्रको चरणमा पुगेको हो

चैतेधान धमाधम रोपाइँ हुँदै

चितवन, चैत ३ । जिल्लामा चैतेधान रोप्न कृषक व्यस्त छन् । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न

नेप्सेद्वारा महिला लघुवित्तको शेयर सुचीकृत, मंगलबारबाट कारोबारमा आउने

काठमाडौं, २ चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सुचीकृत गरेको छ । नेप्सेका अनुसार कम्पनीले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म निष्कासनमा ल्याएको १०