Logo
अर्थ

इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असोज । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक गरेको छ

विस्तृत पढ्नुहोस
सिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई सहयोग

काठमाडौं, १९ असोज । सिद्धार्थ बैंक लिमिटेडले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ९च्ज्भ्क्त्० लाइ रु। दुई लाख उनासी हजार पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम

मुक्तिनाथ विकास बैंकद्वारा धनगढीको बसपार्कमा पानी ट्याङकी हस्तान्तरण

काठमाडौं, १९ असोज । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका

दश अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ १९ असोज। नेपाल राष्ट्र बैंकले असोज २० गते मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र

सुनको मूल्यमा गिरावट

काठमाडौँ, १९ असोज। आज (सोमबार) सुनको मूल्य ओरोलो लागेको छ। साताको पहिलो दिन आइतबार तोलामा २०० रुपैयाँले बढेको सुन यस दिन भने तोलामा ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी

डेढ करोडमा बनेको स्विमिङ पुलमा पौडी खेल्न रोक लगाएपछि माछापालन

कैलाली, असोज १९ । कैलालीमा रहेको चौलानी ग्रुप अफ कम्पनीले गत बर्षको साउनमा धनगढीमा फुडकोर्ट, स्वीमिङ पुल र कफी सप सञ्चालनमा ल्यायो। झण्डै डेढ करोडको लागतमा निर्माण गरिएको स्विमिङ पुल

आयो वर्षको सबैभन्दा ठुलो अनलाइन दशैं सेल दराज दशैं धमाका

काठमाडौं, १८ असोज । नेपालको अग्रणी अनलाइन शपिङ साइट दराजले वर्षकै सबैभन्दा ठुलो दशैं सेल (दराज) दशैं धमाका लिएर आएको छ। यो धमाकेदार अभियान यहि असोज १९ ९अक्टोबर ५० देखि

बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चालिसे आबद्ध

काठमाडौं, १८ असोज :  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको बाजेको सेकुवामा सेफ कुमार चालिसे आवद्ध भएका छन् । खानाहरुलाई थप गुणस्तरीय बनाउन र विभिन्न स्वादका नेपाली परिकारको

नेप्से परिसूचक करिब १५ अंक बढ्यो, कारोबार रकम ३ अर्बभन्दा बढी

काठमाडौँ १८ असोज। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब १५ अंक बढेको छ। गत साताको अन्तिम कारोबार दिन २०.६१ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको नेप्से यस दिन १४.७१

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बीमा समिति शील, अर्को सातामात्रै खुल्ने

काठमाडौँ, १८ असोज। कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बीमा समिति शील भएको छ। आज आइतबारदेखि शुक्रबारसम्मको लागि समिति शील भएको हो। समितिमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि

टेलिकमले ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम सस्तो दरमा सेवा उपलब्ध गराउने

काठमाडौं, १८ असोज । नेपाल टेलिकमले नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण

हिमालय एअरलाइन्सद्वारा काठमाडौंका हस्पिटलहरुलाई विविध चिकित्सा सामाग्री प्रदान

काठमाडौं, १८ असोज । हिमालय एअरलाइन्सले शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर, महाँकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल, फर्पिङ्गलाई विविध चिकित्सा सामाग्री प्रदान गरेको छ । एयरलाइन्सले

Screenshot