Logo
अर्थ

राष्ट्रिय सडक निर्माणमा सेनाको प्रयास

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ साउन । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडक ट्र्याक खोल्ने कार्य पूरा गरेको छ ।

विस्तृत पढ्नुहोस
आलु बेच्दै तनहुँका सहकारी

तनहुँ , साउन ५ । कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, साउन ५ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

भद्रपुर (झापा), ४ साउन । गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगतर्फ चार अर्व ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपयाँ खर्च भएको छ । उक्त खर्च

तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, साउन ४ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैयाँले घटेको

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त भएपछि आज सार्वजनिक हुने मौद्रिक नीति रोकियो

काठमाडौं,४ साउन । आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति राष्ट्र बैंकले रोकेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर

मास्टर सेफ सन्तोष शाहको रेसेपिमा ‘टू पिएम’ भेज र चिकेन मसला करी चाउचाउ बजारमा

काठमाडौं, साउन ४ । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले ‘टू पिएम’ चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले टू पिएम चाउचाउका ब्राण्ड एम्बासडर समेत

खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिची उत्पादन

खोटाङ, साउन ४ । यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिची उत्पादन भएको थियो । दश

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं, साउन ४ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख नाघ्यो

काठमाडौं, ३ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय

शेयर बजारमा उछाल

काठमाडौँ, ३ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो

लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन

घोराही (दाङ), ३ साउन । दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा