काठमाडौं, ११ माघ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । पुस २४ गते बसेको साधारण
काठमाडौं, ११ माघ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको तेस्रो साधारण सभा फागुन ३ गते हुने भएको छ । कम्पनीको होटल रयाडिसनमा सभा हुने भएको हो । सभाले कम्पनीको संचालक समितिमा संस्थापक
काठमाडौं, ११ माघ । शेयर बजारमा आजबाट टि प्सल टु लागु हुने भएको छ । आइतबारदेखि कारोबारको राफसाफ तथा फछर्यौंट कारोबार भएको दिन बाहेक कार्य २ दिन भित्र हुने भएको
काठमाडौँ, ११ माघ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही गरेको छ । विभागले अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै गत पुसमा १०९ फर्मलाई
सर्लाही, ११ माघ: धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
काठमाडौं, ११ माघ । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । आइतबार ३ सय रुपैयाँले सुनको मुल्य घटेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय
खोटाङ, माघ ११ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गङ्गाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका छन् । राजनीतिसँगै कृषि पेशासमेत गर्दै आएका विश्वकर्माले परम्परागत कृषि पेशालाई
काठमाडौँ, १० माघ: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरणमा पनि उल्लेख्य सुधार भएको छ । यस साता नेप्से दुई हजार ३७४.६४ मा पुगेको छ
– नारायण अधिकारी चितवन, १० माघ :भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको
म्याग्दी, माघ १० । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण भएको छ ।नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत दानामा सवस्टेशन निर्माण गरेको हो ।
कैलाली, माघ १० । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन
काठमाडौं, माघ १० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि हुने भएको छ। संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष महाधिवेशन हुन लागेको गैरआवासीय नेपाली