Logo
अर्थ

२०२१ मा अत्याधिक मात्रामा ठुलो पूँजी चीन भित्रीने लगानी बैंकको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १५ पुस । कोरोना महामारीलाई सही ढंगले नियन्त्रण गरेको र परास्त गर्न विभिन्न प्रभावकारी खोपको निर्माण गरेको चीनमा अगामी वर्ष २०२१ मा अत्याधिक मात्रामा

विस्तृत पढ्नुहोस
टेलिकमसँग जानकारी माग

काठमाडौं, पुस १५ । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँ, तराई(मधेश दु्रत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौताको विषयमा नेपाल टेलिकमसँग जानकारी माग गरेको छ । प्राधिकरणले टेलिकमलाई आज पत्र पठाउँदै उक्त

बैंक अफ काठमाण्डु र सेलकमबीच सम्झौता

काठमाडौं, १४ पुस । ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलेप र बैंक अफ काठमाण्डुबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रिपेड कार्ड जारी गर्न अनुमति दियो

काठमाडौं, १४ पुस । वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशी मुद्रा सटही गर्न अनुमति दिएको छ । वाणिज्य बैंकहरुले अब अनलाइन मार्फत विदेशबाट सेवा आयात वापतको भुक्तानी गर्ने

युनाइटेड फाइनान्सको साधारणसभा भर्चुअल माध्यमबाट पुस २९ गते हुने

काठमाडौं, १४ पुस । पुस २९ गते युनाइटेड फाइनान्स कम्पनीले साधारणसभा बोलाएको छ । फाइनान्सले बिहानको ११ः ३० बजे कम्पनीको कार्यालय आइजे प्लाजा दरबारमार्गबाट भर्चुअल माध्यमबाट सभा गर्ने जनाएको छ

नेप्सेले आज सेयरमुल्य समायोजन गरेका कम्पनी यी हुन्

काठमाडौं, १४ पुस । नेप्सेले आज ५ कम्पनीहरुको मुल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार नागरिक लगानी कोष, एनएमबि लघुवित्त, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंकको सेयरमुल्य

कुमारी बैंक र सात्विक आयुर्वेद अस्पतालबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं, १४ पुस । आफ्ना ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र बिरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

एनआईसी एशिया बैंकद्वारा ‘वीच्याट–पे’ भुक्तानी गर्न मिल्ने सेवाको थालनी

काठमाडौं, १४ पुस । एनआईसी एशिया बैंकले ‘वीच्याट–पे’ मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा

भारतीय शेयर बजार नयाँ उचाईमा

एजेन्सी, १४ पुस। भारी विदेशी लगानीका कारण मंगलबार भारतीय शेयर बजार उच्च बढोत्तरीका साथ ऐतिहासिक उचाईमा पुगेको छ । यसदिन सेन्सेक्स ११६.८६ अंकको बढोत्तरीका साथ ४७ हजार ४७०.६१ को बिन्दुमा

८०० ले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौंँ, १४ पुस: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको

ग्लोबल आइएमई बैंकद्वारा दाङ र नवलपरासीमा २ नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं, १२ पुस। ग्लोबल आइएमई बैंकले दाङको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको

सप्तरीमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं, १२ पुस : सनराइज बैंक लिमिटेडले सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाँउपालिका–४ प्रश्वनीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा