Logo
शिक्षा

माइनस १४ डिग्रीमा नियमित पठनपाठन

-रिपोर्टर्स नेपाल/संवाददाता

सिमकोट, १८ माघ: उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना

विस्तृत पढ्नुहोस
पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन

– शर्मिला पाठक काठमाडौँ, १८ माघ : पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि

मध्यपश्चिविश्वविद्यालय र चाइनाथ्री गर्जेजबीच सम्झौता

कर्णाली, १७ माघ: मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइनाथ्री गर्जेज विश्वविद्यालय, चीनबीच दुईपक्षीय सम्झौता भएको छ । दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो

मिथिला नगरपालिका विद्यालय बन्द

धनुषा, १७ माघ: बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुसको अन्तिम सातादेखि

उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई साइकल वितरण

लहान, १७ माघ: उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई सिरहाको गोलबजार नगरपालिका– ९ वडा कार्यालयले साइकल वितरण गरेको छ । जनता माध्यिमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत दलित, जेहेन्दार छात्रछात्रालाई वडा

अन्ततः कक्षा ११ र १२ मा गणित पनि अनिवार्य

– प्रकाश सिलवाल, काठमाडौँ, १६ माघ : कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा

वाग्मती प्रदेश सरकारद्वारा स्कुल बस सहयोग

चरीकोट, १६ माघ: दोलखा जिल्लाकै सामुदायिक विद्यालयमध्ये नमूना सामुदायिक विद्यालय क्षत्रवती माध्यमिक विद्यालयका लागि वाग्मती प्रदेश सरकारले बस उपलब्ध गराएको छ । वैत्येश्वर गाउँपालिका वडा नं ८ क्षत्रपामा रहेको सो

शैक्षिक सुधारका लागि त्रिपक्षीय समन्वय आवश्यक: पूर्वमन्त्री पोखरेल

लहान, १६ माघ: शैक्षिक गुणस्तरीयताका लागि त्रिपक्षीय समन्वय आवश्यक रहेकामा जोड दिइएको छ । सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्दै पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि

दिवा खाजा कार्यक्रमको प्रभावकारिता

पाल्पा, १६ माघ: जिल्लाको रम्भा गाउँपालिकामा कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सो कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थी नियमितरुपमा कक्षा कोठामा उपस्थिति हुन थालेको विद्यालयले जनाएको

दरबार हाइस्कूलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

काठमाडौँ, १६ माघ: विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले

कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?

–प्रकाश सिलवाल, काठमाडौँ, १५ माघ : कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष कुन

जाडोले दुई दिन विद्यालय बन्द

बुटवल, १५ माघ: बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ । स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको सैनामैना

Screenshot