Logo
शिक्षा

खुला विश्वविद्यालयका अध्यक्षलाई जरिवाना आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ माघ । राष्ट्रिय सूचना आयोगले नेपाल खुला विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष राजकुमार पोखरेललाई पाँच हजार जरिवानाको आदेश गरेको छ । आयोगका प्रमुख सूचना

विस्तृत पढ्नुहोस
हुम्लाका विद्यालयमा माघ १५ बाट पढाई सुचारु हुने

हुम्ला, १३ माघ । हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् । तीनवटा गाउँपालिका रहेका हुम्लामा ७७ सामुदायिक तथा निजी विद्यालय

माविमा छैन दरबन्दी

बागलुङ, माघ १३ । माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत यहाँको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन ।

शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी

काठमाडौं, माघ १३ । कोभिड¬–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी

काठमाडौंका सबै विद्यालय खोल्न अनुमति

काठमाडौं, माघ १२ । दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना

चिकित्सा शिक्षाको शुल्क नबढ्ने

काठमाडौँ, १० माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शुल्क बढाउन सुझाव दिए पनि

विद्यालय भवन भत्काउँदा पठनपाठन अवरुद्ध

वाग्मती, ९ माघ: जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ । सो विद्यालय भवन सरकारी वन

शङ्खरापुरमा एक विद्यालय एक योग शिक्षक

काठमाडौँ, ९ माघ: राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय योग दिवस मुख्य दिन माघ १ गतेदेखि शुरु भएको योग कार्यक्रममा

भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्न

लमजुङ, ८ माघ: भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पबाट क्षति पुगेका १२७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

कञ्चनपुर, ८ माघ: सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा

छात्रालाई होटलमा लगेर परीक्षा लिने ३ शिक्षक पक्राउ

कास्की,७ माघ । अमर्यादित र गैरकानूनी तरिकाले परीक्षा संचालन गरेको आरोपमा ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र

शान्ति समाजको पाँच वर्षे छात्रवृत्ति अभियान प्रारम्भ

काठमाडौं, ६ माघ । ‘छोरी पढाऔं, गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यस अन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत

Screenshot