Logo
शिक्षा

प्रयोगशाला स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर

-रिपोर्टर्स नेपाल/संवाददाता

मकवानपुर, ५ माघ: वाग्मती प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कृषि, वन विश्वविद्यालय रामपुर चितवनबीच ‘बायो सेफ्टी लेबल बिएसएल टु प्लस’ प्रयोगशाला स्थापना

विस्तृत पढ्नुहोस
कृषि तथा वन विज्ञान विश्वविद्यालय : राजनीतिक भागबण्डाले अस्तव्यस्त

चितवन, ५ माघ: राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । एक महिनाअघिदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालयमा विभिन्न समूहको तालाबन्दी छ ।

४४ जनाले बुझाए व्यक्तिगत विवरण

काभ्रेपलाञ्चोक, ३ माघ: काठमाडौँ विश्वविद्यालय (केयु)मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको बताइएको छ । केही दिनअघि उपकुलपति नियुक्त गठन गर्न सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक

किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधि २०७७ स्वीकृत

काठमाडौँ, ३ माघ: विद्यालयका पुस्तकालय अथवा छुट्टै कोठामा किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन गर्नेगरी सरकारले किशोरकिशोरी मैत्री सूचना कर्नर (कक्ष) सञ्चालन नमूना कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ । विद्यालयमा

चिसो बढेपछि विद्यालय बन्द

बलेवा, ३ माघ: चिसो बढेपछि त्यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो ।

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

भादगाउँ, २ माघ: कोभिड– १९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारबाट सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय

भाइरल ज्वरोका कारण विद्यालय बन्द

खोटाङ, १ माघ: भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ । निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि

प्रहरीसँग एकदिन विद्यार्थी

बागलुङ, २९ पुस: समुदाय–प्रहरी साझेदारीअन्तर्गत बरेङ गाउँपालिकाले ‘प्रहरीसँग एकदिन विद्यार्थी’ कार्यक्रम लागू गरेको छ । विद्यार्थीमा शान्ति, सुरक्षा एवं सुव्यवस्थाका विषयमा जीवनपयोगी शिक्षा हासिल गराउने कार्यक्रमको उद्देश्य छ । गाउँपालिका

शिक्षाका सरोकारवाला एक्यबद्ध भएर कार्य गर्न सहमत

सप्तरी, २९ पुस । सप्तरीका शिक्षाका सरोकारवाला एक्यबद्ध भएर कार्य गर्न सहमत भएका छन् । विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयमा बुधबार आयोजित शिक्षक, अभिभावक र विद्यार्थीहरूबीचको अन्तरक्रियाका सहभागीहरू एक्यबद्ध भएर

नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौँ, २८ पुुस: सर्वाेच्च अदालतले विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागू गराउने नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको निर्णयविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । यो आदेशसँगै कक्षा ११ मा सामाजिक

निजी विद्यालयमा आर्थिक गतिविधि शिथिल

काठमाडौँ, २८ पुस: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले कोरोना महामारीका कारण निजी शिक्षा प्रदायकका लगानी, बैँक कर्जा, ब्याज, घर भाडा र शिक्षक–कर्मचारीको तलब सुविधालगायत वित्तीय

‘हेल्मेट शिक्षक’लाई कारवाही गर्छुः उपकुलपति प्रा डा. सिंह

कर्णाली, २८ पुस: मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा आज आयोजित भर्चुअल पत्रकार

Screenshot