Logo
शिक्षा

तत्काल विद्यालय खोल्न सकिँदैन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १२ । काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम

विस्तृत पढ्नुहोस
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

ललितपुर, ११ मङ्सिर: ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ । महानगरपालिकाले इँटाको पर्खाल भत्काएर फलामेबार लगाएपछि पैदलयात्रुले क्याम्पस परिसर भित्र रहेको

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

काठमाडौ, मंसिर ११ । सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वर्ष चैतदेखि विद्यालय

कक्षा १२ को परीक्षा सन्तोषजनक: शिक्षामन्त्री पोखरेल

काठमाडौँ, ९ मङ्सिर: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताएका छन् । कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड

महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन हुने

महेन्द्रनगर, ७ मङ्सिर: भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ । त्यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि प्राविधिक

गोरखा नगर क्षेत्रका विद्यालय मङ्सिर १५ सम्म बन्द

गोरखा, ६ मङ्सिर: गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगरक्षेत्रभित्र समुदायस्तर तथा

सुस्तश्रवणयुक्त बालबालिकाका लागि विद्यालय भवन

सिमकोट, ५ मङ्सिर: हुम्लाको मध्यक्षेत्रस्थित सर्केगाड गाउँपालिकामा सुस्तश्रवणयुक्त बालबालिकाका लागि दुई कोठे भवन निर्माण भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको रु २० लाखको आर्थिक सहयोगमा सुस्तश्रवणयुक्त बालबालिकाका लागि

नयाँ भवनपछि विद्यार्थी बढाउने अभियानमा दरबार हाइस्कुल

–प्रकाश सिलवाल काठमाडौँ, ५ मङ्सिर। गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन् । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण विद्यार्थीहरु घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन अध्ययन

तिलोत्तमाका विद्यालय आइतबारदेखि खुल्ने

रुपन्देही, मंसिर ५ । तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएको छ । कोरोना

एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण

काठमाडौं, मंसिर ५ । कोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि

प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

विराटनगर, ४ मङ्सिर: प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको

जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा रोक

सिमकोट, मंसिर ४ । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने

Screenshot