Logo
शिक्षा

सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, २१ कात्तिक: कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर बैतडीमा पनि कक्षा ११ को परीक्षा शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको

विस्तृत पढ्नुहोस
त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

काठमाडौँ, २० कात्तिक: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो ।

त्रिविको परीक्षा पायकपर्ने परीक्षा केन्द्रबाट दिन सकिने

काठमाडौं, कार्तिक २०। त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था

भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवन उद्घाटन

नवलपुर, १८ कात्तिक: नेपाल–भारतमैत्री विकास सहयोगअन्तर्गत त्यहाँको देवचुलीमा निर्माण गरिएको ३४ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–७ रामबासस्थित भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा निर्माण गरिएको

हुम्लाका २८ विद्यालय बुधबारदेखि सञ्चालनमा आउने

सिमकोट, १६ कात्तिक: सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आज एक निणर्य गर्दै आगामी बुधबारदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको छ । उच्च हिमाली जिल्लासँगै मंसिर, पुष र माघ तीन महिना

नेपाली र अङ्ग्रेजी भाषामा एकरुपता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, १६ कात्तिक: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद्

सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

किमाथाङ्का, १६ कात्तिक: सङ्खुवासभा र भोजपुरका सामुदायिक विद्यालयहरुलाई राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले कम्प्युटर हस्तान्तरण गरेको छ । वाणिज्य बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २० थान कम्प्युटर हस्तान्तरण गरेको हो

किताब नहेरी शैक्षिक सत्र सकिँदै

जाजरकोट, कार्तिक १६ । चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा

वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न गाह्रो

सुदूरपश्चिम, १५ कात्तिक: कोरोना सङ्क्रमणको जोखिमका बीच विद्यालयले शुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ । विद्यालय पुगेर कक्षा कोठामा पढ्ने बानी परेका विद्यार्थी तोकिएको

बैतडीका विद्यालयमा भोलिदेखि पठनपाठन सञ्चालन हुने

बैतडी, १५ कात्तिक: बैतडीमा भोलिदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । दशैँअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा

व्यास नगरपालिकामा मङ्सिर ३ गतेदेखि कक्षा सञ्चालन

तनहुँ, १५ कात्तिक: तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय

स्याङ्जाका ३५१ विद्यालय भवन निर्माण

वालिङ, ११ कात्तिक: भूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३ सय ५१ विद्यालय भवन निर्माण भएको छ । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त जिल्लाका ३ सय ५१ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको

Screenshot